
काठमाडौँ,बैशाख १९ — काठमाडौँ उपत्यकाका बागमती तथा सहायक नदी किनारमा रहेका अतिक्रमित वस्ती हटाउने कार्य शनिबार पनि निरन्तर जारी राखिएको छ। सङ्घीय सरकार र काठमाडौँ महानगरपालिका को समन्वयमा आज कामपा–१६

काठमाडौं, वैशाख,बैशाख १९— सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिना ले सुरक्षित, विश्वसनीय, समावेशी तथा दिगो डिजिटल इकोसिस्टम निर्माण सरकारको प्रमुख प्राथमिकता रहेको बताउनुभएको छ। राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि

काठमाडौँ,बैशाख १९ — जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखा का अनुसार आज दिउँसो मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी तथा असिनासहित मध्यम

काठमाडौँ, वैशाख १९ — मधेश प्रदेशमा जलवायु परिवर्तन, भू–उपयोग परिवर्तन र चुरे–भावर क्षेत्रको विनाशका कारण गम्भीर जलसङ्कट उत्पन्न भएको संसदीय अध्ययनले देखाएको छ। अध्ययनअनुसार भूमिगत जल सतह वार्षिक २–४ मिटर

त्रिवेणी (नवलपरासी),बैशाख १९ । नारायणगढ–बुटवल सडक विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डको दाउन्नेमा सडकको एकतर्फी ढलानको काम सकिएको छ । आयोजनाको पूर्वी खण्डका सूचना अधिकारी शिव खनालका अनुसार दाउन्नेमा एकतर्फी ढलानको काम

झापा,बैशाख १९ । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म १३ अर्ब १४ करोड ४५ लाख ८१ हजार रुपैयाँ राजश्व संकलन गरेको छ । उक्त रकम चालु आवका

म्याग्दी, बैशाख १९ — म्याग्दी जिल्लाका विभिन्न लेकाली क्षेत्रमा परम्परागत मह सिकार सुरु भएको छ। धवलागिरि, अन्नपूर्ण र रघुगङ्गा गाउँपालिकाका भीरहरूबाट यस वर्षको मह संकलन कार्य थालिएको हो। धवलागिरी गाउँपालिका–२

नुवाकोट,बैशाख १८। ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन कार्यक्रम भव्यतापूर्वक नुवाकोटमा सम्पन्न भएको छ। नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिका–४, गोल्फु नाम्सापुरानमा आयोजित उक्त ऐतिहासिक कार्यक्रममा देशका विभिन्न

काठमाडौँ,बैशाख १८- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले जनताले कांग्रेसलाई प्रतिपक्षमा बस्ने स्पष्ट जनादेश दिएकाले पार्टीले आगामी पाँच वर्ष जिम्मेवार, सशक्त र रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताउनुभएको छ । आज १३७औँ