विशेष समाचार

मुख्यमन्त्री पोखरेलद्वारा स्मार्ट रिफ्रेस सेन्टरको शिलान्यास

कपिलवस्तु,मंसिर २६ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सभ्य र सफा समाजको निर्माणमा अहिलेको अत्याधुनिक स्मार्ट रिफ्रेस सेन्टर रहेको बताउनु भएको छ । कपिलवस्तुको शिवराज नगरपालि वडा नं. ५ चन्द्रौटामा

कोरोना संक्रमणबाट थप ११ को मृत्यु

काठमाडौं, मंसिर २६ । कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सख्या १६७४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । बितेको २४ घण्टामा

बितेको २४ घण्टामा थप १ हजार ४४ संक्रमित थपिए

काठमाडौं, मंसिर २६ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १ हजार ४४ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको सख्या २ लाख ४६ हजार ६ सय ९४ पुगेको

चितवनको जलबिरेमा जिप दुर्घटना हुँदा २ को मृत्यु, १५ जनाभन्दा बढी घाइते

चितवन मंसिर २६ । चितवनको इच्छाकामना गाउँपालिका–६ जलबिरेमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जलबिरे–चन्डीभञ्ज्याङ ग्रामीण सडकमा चण्डीभञ्ज्याङबाट राजमार्गतर्फ आउने क्रममा शुक्रबार बिहान ९:५५ बजे ना४च

खसी नदिदा शिक्षकको हत्या

मोरङ, मंसिर २६ । जिल्लाको पर्यटकीय क्षेत्र जेफाललगायत उत्तरी मोरङमा सुरक्षाकर्मीको व्यवस्था गर्न स्थानीयले १५ वर्षदेखि माग राख्दै आएका थिए। तर सरकारी निकायले त्यस मागको बेवास्ता गर्दा सो क्षेत्रमा आपराधिक

सेती अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु

कैलाली, मंसिर २६ । सेती प्रादेशिक अस्पतालको कोरोना अस्थायी अस्पतालमा उपचाररत थप १ जना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा कोभिड अस्थायी अस्पतालको भेन्टिलेटरमा उपचाररत कञ्चनपुरको भीमदत्त नगरपालिका–१ का ७३

नेपालको क्रेडिट रेटिङ हाललाई स्थगन

काठमाडौं, मंसिर २६ । नेपालको क्रेडिट रेटिङ (साख निर्धारण अर्थात् ‘सोभरेन रेटिङ’) गर्ने जिम्मा पाएको अन्तरराष्ट्रिय स्तरको फिच कम्पनीले हाललाई यो कार्य स्थगन गरेको छ । उक्त कम्पनीले चालू आर्थिक

अरनिको राजमार्ग पुनर्निर्माण गरिदिने चीनको प्रस्ताव

सिन्धुपाल्चोक, मंसिर २६ । भूकम्प तथा बाढीपहिरोबाट क्षतविक्षत बनेको नेपाल–चीन जोड्ने पहिलो उत्तरी नाका अरनिको राजमार्ग पुनर्निर्माणका लागि चीन सरकारले प्रस्ताव गरेको छ । ८० मिलियन युआन (१ अर्ब ४४

शुक्रबार सामान्यतया मौसम सफा रहने

काठमाडौं, मंसिर २६ । शुक्रबार सामान्यतया मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल दक्षिणपूर्वी अरवियन सागर र इन्डीयन सागरमा विकशित न्यून चापीय प्रणालीको आंशिक प्रभाव परेकाले