विशेष समाचार

प्रधानमन्त्री ओली र भाजपा विदेश विभाग प्रमुख बीच बालुवाटारमा भेटवार्ता

काठमाडौं, मंसिर २५ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय सत्तारूढ दल भारतीय जनता पार्टी (भाजपा) विदेश विभाग प्रमुख विजय चौथाइवाबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहिवार प्रधानमन्त्री ओली

उपत्यकामा ४०४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, मंसिर २५ । उपत्यकामा पछिल्लो २४ घण्टामा ४०४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । देशभर १२ सय १७ जना थपिएकोमा काठमाडौंमा मात्र ४०४ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले

थप १२ जनाको कोरोना संक्रमणबाट मृत्यु

काठमाडौं, मंसिर २५ । कोरोना संक्रमणबाट बितेको २४ घण्टामा थप १२ जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या १६६३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १२७० संक्रमित थप, १०६४ संक्रमणमुक्त

काठमाडौं, मंसिर २५ । नेपालमा बितेको २४ घण्टामा कोरोना भाइरसका १२ सय १७ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको सख्या २ लाख ४५ हजार ६ सय ५० पुगेको

अमेरिकी निर्वाचन: सबै राज्यद्वारा मत परिणाम प्रमाणित, ट्रम्पद्वारा सर्वोच्चमा उजुरी

एजेन्सी, मंसिर २५ । अमेरिकाका ५० वटा राज्य एवं डिस्ट्रिक्ट अफ कोलम्बियाले हालै सम्पन्न राष्ट्रपति निर्वाचनको मत परिणामलाई प्रमाणित गरेका छन् । अमेरिकी राष्ट्रपति चयनका लागि आवश्यक पर्ने इलेक्टोरल कलेजका सदस्यहरु

झापामा बलात्कारपछि वृद्धाको घाँटी थिचेर हत्या

झापा, मंसिर २५ । जिल्लाको मेचीनगर नगरपालिका–१३ चारआलीमा एक वृद्धाको बलात्कारपछि घाँटी थिचेर हत्या भएको छ । अर्जुनधारा नगरपालिका–११ की ७० वर्षीया माइना हस्दाको बलात्कारपछि हत्या भएको जिल्ला प्रहरी कार्यालय

मिथुन उल्कावर्षा मंसिर २८ गते रातभर सक्रिय रहने

काठमाडौं,मंसिर २५ ।  मिथुल उल्कावर्षा मंसिर २८ गते रातभर सक्रिय रहने भएको छ । नेपाल एष्ट्रोनोमिकल सोसाइटीका अनुसार मंसिर १९ देखि सक्रिय रहेको मिथुन उल्का वर्षा मंसिर २८ गते राति

सञ्चालन नहुँदै जयनगर–कुर्था रेल्वे ट्र्याकको १८ हजार क्लिप चोरी

धनुषा,मंसिर २५ । जयनगर–कुर्था रेल्वे सञ्चालनमा नआउँदै रेल गुड्ने ट्र्याकका करिब १८ हजार क्लिप चोरी भएका छन् । क्लिपले रेलको पटरी र लिकलाई जोडेर राख्नुका साथै रेल चल्दा पटरीमा सन्तुलन कायम

बासमती धानको भौगोलिक हकका लागि दावी बिरोध गर्दै नेपाल

काठमाडौं, मंसिर २५ । भारतले बासमती धानमा एकलौटी हक कायम गर्न भारतले प्रयास गरेपछि नेपालले त्यसविरुद्ध दाबी विरोध गर्ने भएको छ । सरकारले बासमती धानको भौगोलिक हकका लागि दाबी विरोध