
काठमाडौं कात्तिक २५ । सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । २५.९८ अंकले बढेको बजार १६७८.७९ विन्दुमा पुगेर रोकिएको हो । सेन्सेटिभ इन्डेक्स ५.०६ अंकले बढेर ३३०.३९ अंकमा

मोरङ कात्तिक २५ । मोरङमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । नौ जनाको उपचारका क्रममा अस्पतालमा र २ जनाको होम आइसोलेसनमा मृत्यु भएको हो

काठमाडौं कात्तिक २५ । कोरोना भाइरस संक्रमणबाट मोरङमा एकैदिन ९ जनाको मृत्यु भएको छ । विराटनगरका विभिन्न कोभिड अस्पतालमा उपचारका क्रममा सात पुरुष र दुई महिलाको मृत्यु भएको हो ।

काठमाडौं कात्तिक २५ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले मर्यादित र विश्वसनीय पत्रकारिताको अभियान सञ्चालन गर्न आह्वान गरेका छन् । मर्यादित पत्रकारिताले नै समाजलाई सभ्य बनाउने

काठमाडौं, कार्तिक २५ । सरकारले विदेशमा कोरोनाका कारण समस्यामा परी फर्कनै पर्ने अवस्थामा रहेका हालसम्म एक लाख ३६ हजार ३९३ जना नेपालीलाई उध्दार गरेको छ । सिसिएमसिले जारी गरेको आइतबारसम्मको

काठमाडौं, कार्तिक २५। सरकारले प्रस्तावित केरुङ–काठमाडौँ रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण गरिदिन मित्रराष्ट्र चीनसँग प्रस्ताव गर्ने भएको छ । आफ्नै आर्थिक तथा प्राविधिक सहयोगमा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)तयार गरिदिन अर्थ

काठमाडौं, कार्तिक २५। बन्दाबन्दीको समयमा नेपालमा वैदेशिक लगानीका परियोजना दर्ता हुने क्रम निरन्तर चलिरहेको छ । चैत ११ गतेदेखि साउनको ५ गतेसम्म जारी बन्दाबन्दीको बीचमा नेपालमा स्थानीय एजेन्टमार्फत विभिन्न ५
काठमाडौं, कात्तिक २४ । नेपालमा कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १८ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या ११२६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ

काठमाडौं, कात्तिक २४ । काठमाडौं उपत्यकामा बितेको २४ घण्टामा १४ सय २८ जना कोरोना संक्रमण पुष्टि भएको छ । देशभर २५ सय ७१ जनामा कोरोना पुष्टि भएकोमा उपत्यकामा मात्रै १४ सय