विशेष समाचार

२९ राष्ट्रबाट नेपालको संविधान दिवसको शुभकामना

काठमाडौं असोज ३ । नेपालको संविधान दिवसका उपलक्ष्यमा विश्वका २९ मुलुकका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखबाट राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई तथा शुभकामना सन्देश प्राप्त भएका छन्

कोरोना: भीआईपीलाई मस्ती, सर्वसाधारणलाई सास्ती

काठमाडौ, असोज ३ । ललितपुर स्थित महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ र उहाँकी श्रीमतीमा कोरोना संक्रमण पुष्टि भएसँगै केही दिनदेखि किष्ट मेडिकल कलेज, किस्ट अस्पतालमा क्याबिनमा भर्ना हुनुभएकोछ । सरकारी

नेपालको वित्तीय क्षेत्रलाई विश्व बैंकद्वारा २३ अर्ब ऋण सहयोग

काठमाडौँ, असोज ३ । विश्व बैंकले नेपालको वित्तीय क्षेत्रलाई भरथेग गर्न रु २३ अर्ब ६० करोड ऋण सहयोग उपलब्ध गराउने भएको छ । कोभिड–१९ को महामारीका कारण उत्पन्न सामाजिक–आर्थिक चुनौती

संविधान दिवसको अवसरमा २८९ कैदीबन्दीको कैद मिनाहा

काठमाडौं,असोज ३ । संविधान दिवसको अवसर पारेर राष्ट्रपति विद्यादेवी भण्डारीले २८९ कैदीबन्दीको कैद मिनाहा गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति भण्डारीले हेमराज तुम्बाहाम्फेसमेतका कैदीको कैद भुक्तान हुन बाँकी कैद मिनाहा

नुवाकोट कांग्रेसका ६३ नेता, कार्यकर्ता नेकपा प्रवेश, सांसद हितबहादुरद्वारा अबिर, मालाले स्वागत

नुवाकोट असोज ३ । नेपाली कांग्रेस लक्ष्यविहीन र परिवारवादको चंगुलमा फसेको भन्दै विभिन्न तहका नेता कार्यकर्ता सत्तारुढ नेकपामा प्रवेश गरेका छन् । शुक्रबार चोकदेमा नेकपा सूर्यगढी गाउँपालिका कमिटीको शपथग्रहण कार्यक्रमका

सरकारले २ सय ८९ जना कैदीको सजाय मिनाहा गर्दै, लिस्टमा परेनन् सांसद रेशम चौधरी

काठमाडौं असोज २ । हालै बसेको मन्त्रिपरिषद्को बैठकको निर्णयपछि सरकारले २ सय ८९ जना कैदीको सजाय मिनाहा गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ । संविधान दिवस–२०७७ को अवसर पारेर सरकारले

आन्तरिक वायु सेवा कम्पनीहरुलाई पूर्ण सिट क्षमतामा यात्रु बोक्न अनुमति

काठमाडौं असोज २ । सरकारले आन्तरिक वायु सेवा कम्पनीहरुलाई पूर्ण सिट क्षमतामा यात्रु बोक्न अनुमति दिएको छ । ५० प्रतिशत मात्रै यात्रु राखेर उडान नगर्ने अडान राखेपछि पर्यटन मन्त्रालयले शतप्रतिशत

निजी सुरक्षाकर्मीमा कोरोना देखिएपछि उर्जामन्त्री पुन आइसोलेसनमा

काठमाडौं असोज २ । एक जना निजी सुरक्षाकर्मीलाई कोरोना पोजिटिभ देखिएपछि उर्जामन्त्री वर्षमान पुन पाँच दिनका लागि आइसेलेसनमा बसेका छन् । मन्त्री पुनका प्रेस संयोजक दयानिधि भट्टका अनुसार शुक्रबारबाट मन्त्री

बाढीले बगाएर ल्याएको दाउरा समात्न जाँदा बाबुछोरी बेपत्ता

नवलपरासी असोज २ । बाढीले बगाएर ल्याएको दाउरा समात्न जाँदा शुक्रबार पूर्वी नवलपरासीमा बाबु–छोरी बेपत्ता भएका छन्। आमालाई भने सकुशल उद्धार गरिएको छ। बेपत्ता हुनेमा मध्यबिन्दु नगरपालिका वडा नं १५