विशेष समाचार

खोकि वा फोक्सोको समस्या छ भने बाँसको तामाको तरकारी फाइदाजनक मानिन्छ

काठमाडौं भदौ १३ । तपाई हाम्रो वरपर पाईने कलिलो बाँसलाई नै तामा भनिन्छ । घर वरपर वा टाडा या हामि हिड्ने बाटोमा नै किन नहोस् हामिले बाँसको घारि नै देखेका

समयमा उपचार नपाउँदा दैलेखमा एक सुत्केरीको मृत्यु

दैलेख भदौ १३ । समयमा उपचार नपाउँदा दैलेखमा एक सुत्केरीको मृत्यु भएको छ । मृत्यु हुनेमा ठाटिकाध गाउँपालिका वडा नं १ की २३ वर्षीय पार्वती शाही रहेकी छन् । बिहीबार

काठमाडौं उपत्यकामा संक्रमित घटे,बितेको २४ घण्टामा १८६ पुष्टि

काठमाडौं,भदौ १३ । कोरोना भाइरसको संक्रमण काठमाडौं उपत्यकामा घटेको छ । बितेको २४ घन्टामा उपत्यकामा १ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कोरोना अपडेट:बितेको २४ घण्टामा ८८४ संक्रमित थपिए

काठमाडौं,भदौ १३ । बितेको २४ घण्टामा शनिबार देशभर कोरोनाका ८ सय ८४ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार

अमेरिकामा आँधीका कारण १४ जनाको मृत्यु, लाखौं प्रभावित

एजेन्सी भदौ १३ । अमेरिकामा लउरा नामको आँधीका कारण कम्तिमा १४ जनाको मृत्यु भएको छ । दक्षिणी राज्य लुजिआना र टेक्ससमा आँधीले ठूलो क्षति पुर्याएको सरकारी अधिकारी र स्थानीय मिडियाले

सीपीएल क्रिकेटमा सन्दिप सम्मिलित जमैकाले शनिवार प्याट्रियट्ससँग खेल्दै

एजेन्सी भदौ १३ । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको टिम जमैका तलाबाजले क्यारेबियन प्रिमियर लिग सीपीएल टी–ट्वान्टी क्रिकेटमा आज शनिबार छैटौं खेल खेल्दैछ । ट्रीनिडाड एन्ड टोबेगोमा

त्रिविको वार्षिक परीक्षा अब दशैँ पछि हुने

काठमाडौं भदौ १३ कोभिड–१९ को फैलंदो सङ्क्रमणका कारण तत्काल वार्षिक परीक्षा सम्भव नभएपछि दशैँ पछाडि परीक्षा गर्ने तयारी गरिएको परीक्षा नियन्त्रण कार्यालय पनिकाका परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिएका छन्।

यसवर्ष लोकसेवाले विज्ञापन नखोल्ने, २० हजार कर्मचारी अभाव हुँदै

काठमाडौं, भदौ १३ । लोकसेवा आयोगले यसवर्ष निजामती कर्मचारीका लागि विज्ञापन नगर्ने भएको छ । कोरोना भाइरस संक्रमणका कारण आयोगले यस वर्ष निजामती कर्मचारीका लागि विज्ञापन नगर्ने भएको हो ।

टोखास्थित चण्डेश्वरी स्वास्थ्य केन्द्रको वाग्मती प्रदेशका मुख्य मन्त्री पौडेलद्वारा अनुगमन

काठमाडौं,भदौ १३। टोखास्थित चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रको वाग्मती प्रदेशका मुख्य मन्त्री डोरमणी पौडेलले अनुगमन गरेका छन् ।पछिल्लो समय उपत्यका विभिन्न ठाउँसहित टोखा नगरपालिकामा समेत कोरोना संक्रमण वृद्धि भएसंगै टोखा नगरपालिका