विशेष समाचार

उद्योग मन्त्री भट्टलाई ज्यान मार्ने धम्की

काठमाडौ,साउन १५ । उद्योग वाणिज्य तथा आपुर्ती मन्त्री लेखराज भट्टले आफूलाई ज्यान मार्ने धम्की आएको बताएका छन् । बझाङबाट एक व्यक्तिले फोन गरेर जहाँ भेट्यो त्यहीँ टाउको काट्ने भन्दै धम्की

दुई चिकित्सक, दुई स्वास्थ्यकर्मीसहित पर्सामा थप ५३ जना संक्रमित भेटिए

पर्सा साउन १५ । दुई चिकित्सक, दुई स्वास्थ्यकर्मीसहि पर्सामा ५३ जना संक्रमित भेटिएका छन् । वीरगन्ज नारायणी अस्पतालको प्रयोगशालामा बुधबार राति गरिएको परीक्षणमा ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो

दुई वर्षदेखि थला परेकी भोजपुरकी सञ्‍जु तामाङको दर्दनाक अवस्था, बल्ल अस्पताल भर्ना

साझा पथ संवाददाता काठमाडौं साउन १५ । दुई वर्षदेखि थला परेकी भोजपुरकी सञ्‍जु तामाङको दर्दनाक अवस्थामा पुगेपछि बल्ल अस्पताल भर्ना गरिएको छ । आर्थिक अवस्था कमजोर भएका कारण उपचार नपाइरहेकी

साझा पथ समाचार प्रभाव : समाजसेवी आचार्यको पहलमा नुवाकोटका अशक्त बालकद्वयलाई १ लाख ७१ हजार सहयोग

नुवाकोट,साउन १५ । युवा समाजसेवी तथा व्यवसायी राजकुमार आचार्यको पहलमा लिखु गाउँपालिका वडा नम्बर ६ स्थित छहरे बजारमा रहेका दुई अशक्त बालकलाई आर्थिक सहयोग गरिएको छ। साझापथ डटकमले गत असार

विराटनगरबाट काठमाडौंका लागि छुटेको मालबाहक कन्टेनर त्रिशूलीमा खस्यो

चितवन साउन १५ । विराटनगरबाट काठमाडौँका लागि छुटेको मालबाहक कन्टेनर इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला नजिकबाट त्रिशूली नदीमा खसेर बिहीबार विहान वेपत्ता भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ना ३

कोरोनाबाट नेपालमा एकैदिन ३ जनाको मृत्यु, मृतकको संख्या ५२ पुग्यो [पूरा विवरण]

काठमाडौं साउन १५ । नेपालमा कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट एकैदिन ३ जनाको मृत्यु भएको छ । पर्सामा २ र मोरङमा एक गरी बुधबार ३ जनाको मृत्यु भएको हो ।

खीरका फाइदै फाइदा, यसरी बनाउनुहोस् स्वादिष्ट खीर

काठमाडौ,साउन १५ । साउन पन्ध्र भन्ने बित्तिकै हामी खीर सम्झन्छौ अझ यसो भनौं साउन १५ खीर खाने पर्वको रूपमा लिन्छौं । साउन महिनामा बिशेष त हिन्दु धर्मअनुसार महिनाभर साकाहारी हुने,व्रत

मौसम पूर्वानुमान:वाग्मती प्रदेशमा भारी वर्षा

काठमाडौ,साउन १५। काठमाडौसहित आसपासका क्षेत्रमा बिहानैदेखि हल्का वर्षा भैरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएअनुसार देशभरको मौसम बिहीबार सामान्य बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको

नुवाकोट बेलकोटगढीका पहिरोपीडितलाई कांग्रेसको सहयोग

साझा पथ संवाददाता नुवाकोट साउन १४ । कांग्रेस नुवाकोट लगायत संस्था, संगठनले बाढीपहिरो पीडितहरुलाई नगद, खाद्यान्‍न, लत्ताकपडा सहयोग गरेका छन् । कांग्रेस नुवाकोट र बेलकोटगढी विदुर काठमाडौं सम्पर्क समिति, गुड