विशेष समाचार

अफगानिस्तानमा आत्मघाती कार बम विस्फोट, १७ जनाको मृत्यु

अफगानिस्तान साउन १६ । अफगाखनिस्तानको लोगार प्रान्तमा आत्माघाती कार बम विष्फोटमा परि कम्तिमा १७ जनाको मृत्यु भएको छ । लोगार प्रान्तका गर्भनरको कार्यालय रहेको व्यस्त बजारमा एक जना आत्माघाति चालकले

सागका स्वर्ण पदक विजेता खेलाडीलाई नगद सहित सम्मान

नेपालमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागका स्वर्ण पदक विजेता खेलाडीलाई नेपाली कांग्रेसले नगदसहित सम्मान गरेको छ । कांग्रेसको केन्द्रिय खेलकुद विभागको शुक्रबार सागका स्वर्ण विजेता ८०

नेपालसहित विभिन्न ७ देशका नागरिकलाई कुवेत प्रवेशमा रोक

काठमाडौं,साउन १६ । कुवेतले नेपालसहित विभिन्न ७ देशका नागरिकलाई प्रवेशमा रोक लगाएको छ । कुवेतको हिजोको मन्त्रिपरिषद बैठकले नेपालसँगै भारत,पाकिस्तान,बंगलादेश,श्रीलंका,इरान र फिलिपिन्सबाट जाने नागरिकलाई प्रवेशमा रोक लगाएको हो । कुवेतले

कोरोना अपडेट : पछिल्लो २४ घण्टामा २२४ संक्रमित थपिए

काठमाडौं,साउन १६ । बितेको २४ घन्टामा देशभर २ सय २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंसहित देशका विभिन्न ठाउँमा स्रोत

शंकास्पद सुनको सुराकी दिने श्रेष्ठ पक्राउ

काठमाडौ,साउन १६ । कमलादीबाट बरामद भएको शंकास्पद १५ किलो सुनचाँदीको सुराकी दिने उमेश श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले श्रेष्ठलाई समेत पक्राउ गरेर अनुसन्धान शुरु गरेको

नेपालमा कोरोना संक्रमणबाट थप ४ को मृत्यु

नेपालमा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३ जना पुरुष र एक जना महिला छन् ।मृतक मध्ये ३ जना पुरुषको विरगञ्जमा उपचारको क्रममा हिजो राति

सुनको मुल्यमा शुक्रबार पनि नयाँ रेकर्ड

काठमाडौं साउन १६ । सुनको मुल्यले शुक्रबार फेरि नयाँ रेकर्ड बनाएको छ । तोलामा ३ सय रुपैयाँ बढेर तोलामा ९९ हजार ३ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको

‘इनफ इज इनफ’ को प्रदर्शन, रञ्जु दर्शना लगायत अभियान्ताहरु प्रहरी नियन्त्रणमा

काठमाडौ,साउन १६ । इनफ इज इनफ का अभियन्ताहरुलाई प्रहरीले पक्राउ गरेको छ ।पीसीआर परीक्षणको दायरा बढाइनुपर्ने, आरडीटी परीक्षण बढाइनुपर्ने तथा अनसनमा बसेकाहरुको माग सम्बोधन गर्न दबाब दिन प्रधानमन्त्री निवास बालुवाटार

वाग्मती प्रदेशमा कोरोना संक्रमितको संख्या १०६६ पुग्यो

काठमाडौ,साउन १६ । वाग्मती प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या १ हजार ६६ पुगेको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । बिहिबार प्रदेशको ८ जिल्लाको ५४ जनामा संक्रमण पुष्टि भए संगै संक्रमितको