विशेष समाचार

आजको विनिमयदर : अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ०४ पैसा

काठमाडौँ, साउन २४ । नेपाल राष्ट्र बैंकले आजका (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ०४ पैसा र बिक्रीदर

दुर्लभ ‘वन सुन्तला’ भेटियो

हेटौँडा, साउन २४ । लोपोन्मुख रैथाने प्रजातिको दुर्लभ ‘वन सुन्तला’ मकवानपुरको मनहरीमा फेला परेको छ। मनहरी गाउँपालिका–७ बिजौनास्थित पशुपति सामुदायिक वनमा वनस्पति अनुसन्धान केन्द्र मकवानपुरको टोलीले यसको प्राकृतिक वासस्थान पहिचान

वर्षाले नुवाकोटमा बढायो जोखिम: पहिरोले घर थर्कायो, पुलमा भ्वाङ पर्‍यो

नुवाकोट, साउन २४ । रातभर परेको अविरल वर्षाले नुवाकोटको पूर्वी भेगमा जनजीवन प्रभावित बनाएको छ। पञ्चकन्या गाउँपालिका–५ भद्रुटारको बैदेटोलमा घरमाथिबाट आएको पहिरोले तीन घरमा क्षति पुर्‍याएपछि स्थानीयवासी रातारात सुरक्षित स्थानतर्फ

जन्मोत्सवमा देवीघाट वृद्धाश्रमलाई सहयोग, ३५ ज्येष्ठ नागरिकलाई भोजन

नुवाकोट, साउन २४ । नुवाकोटको देवीघाटस्थित ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानलाई विभिन्न दाताबाट नगद तथा जिन्सी सहयोग प्राप्त हुने क्रम बढेको छ । ‘खोज्छन् सबै सुख भनि सुख त्यो

सरकारी उद्योगमा सुधारको संकेत, औषधी लिमिटेड तीन करोड नाफामा

काठमाडौँ, साउन २४ । सरकारले थालेको सुधार अभियानपछि लामो समयदेखि घाटामा रहेका केही सरकारी उद्योगमा सुधारको संकेत देखिन थालेको छ। नेपाल औषधी लिमिटेडले गत आर्थिक वर्ष तीन करोड रुपियाँ नाफा

नागरिकबाट प्रहरीलाई निःशुल्क १०७ रोपनी जग्गा

काठमाडौँ, साउन २४ । देशभर नयाँ प्रहरी युनिट स्थापना गर्न स्थानीय समुदायले सक्रियता देखाएका छन्। विभिन्न स्थानका नागरिकले प्रहरी कार्यालय निर्माणका लागि १०७ रोपनी जग्गा निःशुल्क उपलब्ध गराएको नेपाल प्रहरीले

किर्ते तथा ठगीको आरोपमा वडाध्यक्ष पक्राउ

नवलपरासी, साउन २४ । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–७ का वडाध्यक्ष हरेन्द्र यादव पक्राउ पर्नुभएको छ।किर्ते तथा ठगी गरेको आरोपमा परेको जाहेरीका आधारमा जिल्ला अदालत नवलपरासीले पक्राउ पुर्जी जारी गरेपछि यादवलाई

साउनको अन्तिम सोमबारको तयारी : पशुपति क्षेत्रमा व्यापक सफाइ

काठमाडौँ, साउन २४ । साउनको चौथो सोमबारको तयारीस्वरूप पशुपतिनाथ मन्दिर तथा आसपासका क्षेत्रमा व्यापक सफाइ गरिएको छ। पशुपति क्षेत्र विकास कोषले साउनका सोमबारलाई लक्षित गर्दै पाँच साताअघिदेखि प्रत्येक शनिबार सफाइ

‘देश एक्लैले बन्दैन, सबैको साथ चाहिन्छ’ : रास्वपा महामन्त्री आचार्य

भैरहवा, साउन २४ । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री विपिनकुमार आचार्यले देश निर्माणका लागि सबैको साथ र समन्वय आवश्यक रहेको बताउनुभएको छ। रुपन्देहीको भैरहवामा शनिबार आयोजित पार्टीको कार्यक्रममा उहाँले देश कुनै