
काठमाडौं,साउन २५ । प्रतिनिधिसभाको सोमबारको बैठकमा प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहको सीमा विवादसम्बन्धी अभिव्यक्तिप्रति पुनः आपत्ति जनाउँदै संसद्मा उपस्थित भएर स्पष्ट जवाफ दिन र आफ्नो अभिव्यक्ति सच्याउन माग गरेका

काठमाडौं,साउन २५ । साउदी अरेबियाको राजधानी रियादस्थित सोफा कारखानामा भएको भीषण आगलागीमा १६ जना बङ्गलादेशी नागरिकको मृत्यु भएको छ। रियादको मुसा सनैया क्षेत्रमा रहेको सोफा कारखानामा आइतबार आगलागी भएको थियो।

काठमाडौं,साउन २५ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला रु २००ले घटेर रु तीन लाख एक

काठमाडौं,साउन २५ । प्रधानमन्त्री बालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले सोमबार शिष्टाचार भेट गर्नुभएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा नेपाल–भारतबीचको द्विपक्षीय सम्बन्ध, आपसी हित र

पाल्पा,साउन २५ । पाल्पाको तिनाउ गाउँपालिका–४ चिउरीडाँडामा पिकअप जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन्। बिहान करिब ७ बजे लु १ ज २२३७ नम्बरको मुस्ताङ पिकअप जिप अनियन्त्रित भई

काठमाडौँ,साउन २५ । साउन महिनाको अन्तिम सोमबार देशभरका शिवालयमा हिन्दु श्रद्धालुको घुइँचो लागेको छ। विशेषगरी काठमाडौँको पशुपतिनाथ मन्दिरसहित विभिन्न शिवालयमा बिहानैदेखि पूजाआजा गर्ने भक्तजनको भीड लागेको हो। साउन महिना भगवान्

काठमाडौँ,साउन २५। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले अहिले कोशी र लुम्बिनी प्रदेशका

काठमाडौँ,साउन २५ । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ०४ पैसा र बिक्रीदर १५२

काठमाडौँ, साउन २५ । सरकारी कार्यालयमा सेवाग्राहीका फाइल अनावश्यक रूपमा अड्काउने र निर्णय प्रक्रियामा ढिलाइ गर्ने प्रवृत्तिमा कमी आएको छ। सरकारले शासकीय सुधारका लागि अघि सारेको एक सय कार्यसूची, शून्य