
काठमाडौं भदौ १३ कोभिड–१९ को फैलंदो सङ्क्रमणका कारण तत्काल वार्षिक परीक्षा सम्भव नभएपछि दशैँ पछाडि परीक्षा गर्ने तयारी गरिएको परीक्षा नियन्त्रण कार्यालय पनिकाका परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिएका छन्।

काठमाडौं, भदौ १३ । लोकसेवा आयोगले यसवर्ष निजामती कर्मचारीका लागि विज्ञापन नगर्ने भएको छ । कोरोना भाइरस संक्रमणका कारण आयोगले यस वर्ष निजामती कर्मचारीका लागि विज्ञापन नगर्ने भएको हो ।

काठमाडौं,भदौ ११ । उच्च शिक्षाका लागि बिदेसिएका विद्यार्थी कोरोना महामारीका कारण समस्यामा रहेका बेला सरकारले वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) जारी गर्ने निर्णय गरेको छ।कोभिडका कारण भीड बढेको र आवतजावतमा समस्या

काठमाडौं भदौ १० । सरकारले अवस्था सामान्य भन्दै गएमा भदौ १६ गतेबाट कक्षा ११ को भर्ना प्रकृया सुरु गर्ने तयारी थालेको छ। कोरोना संक्रमण कम हुँदै गएमा भदौ १६ बाट

काठमाडौं, भदौ ७ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा सञ्चालन गर्न पाँच मोडालिटी अघि सारेको छ । बोर्डले विभिन्न सरोकारवाला संस्था र विज्ञसँग छलफल गरी उनीहरुको सुझावमा पाँच

काठमाडौं ४ भदौ । वैकल्पिक प्रणालीको सिकाइलाई शैक्षिक सत्रमा गणनाको तयारी भइरहेका बेला मुलुकको राजधानीसमेत रहेको वाग्मती प्रदेशमै करीब ३० प्रतिशत विद्यार्थीमा मात्र प्रविधिको पहुँच देखिएको छ ।कोरोना महामारीका कारण

काठमाडौं,भदौ १ । राष्ट्रिय परीक्षा बोर्डले बिसं २०७६ सालको एसईईको नतिजा भर्खरै प्रकाशित भएको छ । बोर्डको बैठकले केहीबेर अघि बिद्यार्थीको परीक्षाफल प्रमाणित गरेको छ ।बोर्डका एक सदस्यका अनुसार बैठक

काठमाडौं,भदौ १ । राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा एसईईको नतिजा आज सार्वजनिक गर्ने भएको छ। नतिजा सार्वजनिक गर्ने विषयमा अहिले बोर्ड बैठक बसिरहेको छ। बोर्डले नतिजा सम्बन्धी सबै काम

काठमाडौं साउन ३१ । नेपाल विद्यार्थी संघले काठमाडौँ र वीरगञ्जमा गिरफ्तार परेका विद्यार्थीको रिहाइको माग गरेको छ । नेविसंघका अध्यक्ष राजिव ढुङ्गानाले शुक्रबार विज्ञप्ति जारी गरी विभिन्न माग राखेर शान्तिपूर्ण