समाचार

सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्न सुरु गर्छौं: सभापति थापा

काठमाडौँ,बैशाख १८- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले जनताले कांग्रेसलाई प्रतिपक्षमा बस्ने स्पष्ट जनादेश दिएकाले पार्टीले आगामी पाँच वर्ष जिम्मेवार, सशक्त र रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताउनुभएको छ । आज १३७औँ

सम्पत्ति शुद्धीकरण नियन्त्रणमा कडाइ: राष्ट्रपतिबाट अध्यादेश जारी, विभागलाई थप अनुसन्धान अधिकार

काठमाडौं,बैशाख १८ । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश जारी गर्नुभएको छ। अध्यादेशसँगै अब वित्तीय अपराधसम्बन्धी विभिन्न कसुरमा अनुसन्धान गर्ने अधिकार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई पनि प्रदान गरिएको छ।

“भ्रष्टतन्त्र अन्त्य गर्दा निजी क्षेत्र हतोत्साही हुँदैन” — सञ्चारमन्त्री मन्त्री तिमिल्सिना

काठमाडौं,बैशाख १८ ।  नेपाल सरकारका सञ्चार मन्त्री डाक्टर बिक्रम तिमिल्सिना ले निजी क्षेत्रप्रति सरकार नकारात्मक रहेको आरोपप्रति कडा प्रतिक्रिया जनाएका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले भ्रष्टतन्त्र, बिचौलियातन्त्र

नेपालले यूएईलाई हरायो

काठमाडौं,बैशाख १८ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत जारी घरेलु सिरिजमा नेपालले यूएईमाथि संघर्षपूर्ण जित हात पारेको छ। रोमाञ्चक प्रतिस्पर्धामा नेपालले यूएईलाई ६ रनले पराजित गर्दै महत्वपूर्ण अंक जोडेको हो।

पहिरोमा एक्साभेटरसहित चालक पुरिए, उद्धार जारी

म्याग्दी,बैशाख १८— म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ भिजरास्थित सडक निर्माणका क्रममा शुक्रबार दिउँसो एक्कासि पहिरो खस्दा एक्साभेटरसहित चालक पुरिएका छन्। भिजरादेखि भजने जाने नयाँ मोटरबाटो खन्ने क्रममा माथिबाट अचानक पहिरो झरेपछि उक्त

पूर्व राष्ट्रपति भण्डारी नुवाकोटको छहरे बजारमा

नुवाकोट,बैशाख १८ — पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी नुवाकोटको लिखु गाउँपालिका वडा नम्बर ६ स्थित छहरे बजार आइपुग्नुभएको छ। उहाँलाई स्थानीय नेकपा एमाले का नेताकार्यकर्ता तथा सर्वसाधारणले स्वागत गरेका छन्। थान्सिङस्थित

२४ घण्टामा २ हजार बढी चालक कारबाहीमा, झण्डै २० लाख राजस्व संकलन

काठमाडौं,बैशाख १८ ।  बितेका २४ घण्टामा सवारी नियम उल्लङ्घन गर्ने २ हजार ९३ चालक कारबाहीमा परेका छन्। उक्त कारबाहीबाट राज्यकोषमा रु १९ लाख ९९ हजार ५०२ राजस्व संकलन भएको छ।

“‘क’ होइन ‘ज्ञ’ बाट सुरु हुन्छ साँचो क्रान्ति” — बालेनको बुद्ध जयन्ती सन्देश

काठमाडौं,बैशाख १८ । बालेन्द्र शाह (बालेन)ले बुद्ध जयन्तीको अवसरमा ज्ञान, शान्ति र करुणाको सन्देश दिनुभएको छ। सिद्धार्थ गौतम बुद्ध का शिक्षालाई उद्धृत गर्दै उहाँले “दुःख छ, दुःखको कारण छ, दुःखको

ठगीको अभियोगमा सात जना पक्राउ

काठमाडौँ,बैशाख १८। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा सात जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार उनीहरूलाई जापान, कोरिया र