समाचार

निर्माण व्यवसायी खत्रीले आफनै लगानीमा गरिदिए तम्घासको सडक मर्मत

गुल्मी,असोज २१ । गुल्मीका एक निर्माण व्यवसायीले आफनै लगानीमा कालोपत्रे सडक मर्मत गरिदिएका छन् । जिल्ला सदरमुकाम तम्घासको बजारक्षेत्रमा पक्की सडक जीर्ण बन्दै गएको थियो । सडक जीर्ण बन्दै गएपछि

चर्चित ज्योतिष सुरेशचन्द्र रिजालद्वारा टेलिभिजन कार्यक्रम सुरु

काठमाडौं,असोज २१ । प्रधानमन्त्री शेरबहादुर देउवाको भविष्यवाणी मिलेपछि पछिल्लो समय चर्चामा रहेका ज्योतिष तथा वास्तुविद् सुरेशचन्द्र रिजालले टेलिभिजन कार्यक्रम सुरु गरेका छन्। रिजालको कार्यक्रम ग्यालेक्सी फोरके टेलिभिजन मार्फत दैनिक रुपमा

नुवाकोटको चौघडामा खुकुरी प्रहार गरी श्रीमतीको हत्या

नुवाकोट,असोज २१ । जिल्लाको लिखु गाउँपालिका वडा नम्बर ४ चौघडामा एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् । लिखु गाउँपालिका वडा नम्बर ४ का ३५ वर्षिय राकमुमार राईले आफ्नै श्रीमति वर्ष

झोरका १८ वर्षीय कुशल तेस्रो पटक बने म्यान अफ द म्याच, अध्यक्ष अधिकारीले गरे सम्मान

तस्बिर: सौगात घिमिरे काठमाडौं,असोज २१ । टोखामा जारी नगरपालिका अन्तर्गतको साबिक गाउँ बिकास समिती झोर वडा नम्बर १ को टोलस्तरीय फुटबल कप अन्तर्गत बिहीबार २ खेल सम्पन्न भएको छ। पहिलो

प्रहरी दिवसका अवसरमा नुवाकोट पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङ सम्मानित

काठमाडौं,असोज २१ । नेपाल प्रहरीको ६६ औं स्थापना दिवसका अवसरमा पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङ सम्मानित भएका छन् । प्रहरी महानिरीक्षक (आइजीपी) शैलेन्द्र थापा क्षेत्रीले अध्यक्ष तामाङलाई कदर पत्रसहित सम्मान

थप ८ सय ५ जनामा कोरोना संक्रमण, मृत्यु ८

काठमाडौं, असोज २१ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ८ सय ५ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ८ लाख २ सय ८२ जना पुगेको स्वास्थ्य

पिण्ड सेलाउन जाँदा नदीमा बेपत्ता भएका गोरखाका पूर्णबहादुरको शव भेटियो

गोरखा,असोज २१ । पिण्ड सेलाउन जाँदा मर्स्याङ्दी नदीमा बेपत्ता भएका गोरखाका पूर्णबहादुर दराईको शव फेला परेको छ। दराई श्राद्ध सकेर बुधबार नदीमा पिण्ड सेलाउन जाने क्रममा डुबेर बेपत्ता भएका थिए

नेपाली कांग्रेस गुल्मीको पालिका अबिधेशन सम्पन्न

गुल्मी,असोज २१ । नेपाली कांग्रेस गुल्मीको १४ औं महाधिबेशन अन्र्तगत पालिका अबिधेशन सम्पन्न भएको छ । जिल्लाका दुई नगरपालिका र १० वटा गाउँपालिका गरि १२ वटा स्थानीय तहहरु मध्ये २

डाक्टर प्रकाशशरण महतको नेतृत्वमा कांग्रेसको एक टोली भारत प्रस्थान

काठमाडौं,असोज २१ । नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतको नेतृत्वमा कांग्रेस नेताहरुको टोली भारत भ्रमणका लागि नयाँदिल्ली प्रस्थान गरेको छ। भारतीय जनता पार्टीको निमन्त्रणामा बिहीबार डाक्टर महत नेतृत्वको टोली त्यसतर्फ