
काठमाडौं, असोज २३ । नवरात्री अर्थात् बडा दशैँको तेस्रो दिन मंगलबार चन्द्रघण्टाको पूजा गरी मनाइँदै छ । घटस्थापना गरेसँगै शुरुभएको दशैंको आज तेस्रो दिन चन्द्रघण्टा भगवतीको पूजा आराधाना गरि मनाइने

बैतडी,असोज २३ । बाँदरले खेतीपाती नास गरेर गाउँमा आतङ्क मच्चाउन थालेपछि बैतडीको दशरथचन्द नगरपालिकाको वडा नम्बर ५, ६, ८ र १० का एक हजारभन्दा बढी परिवार गाउँबाट विस्थापित भएका छन्

काठमाडौं,असोज २३ । टोखा नगरपालिका वडा नम्बर १ को झोरमा आज शनिबार निशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ। झोरको पब्लिक स्कुलमा हुने निशुल्क स्वास्थ्य शिविर नेपाल रेडक्रस सोसाइटी बिष्णुमति उपशाखाको

एजेन्सी,असोज २३ । भारतीय सरकारको स्वामित्वमा रहेको एयर इन्डिया अन्तत : फेरि टाटा समूहको पोल्टामा गएको छ। वित्त मन्त्रालयका अनुसार टाटा समूहले बोलपत्रमार्फत १८ हजार करोडमा एयर इन्डिया खरीद गरेको हो।

लण्डन,असोज २३ । कोरोना महामारीका कारण विश्वका धेरै देशलाई रातोसूचीमा राखेको बेलायत सरकारले नेपाललाई हटाएको छ । अन्तरराष्ट्रिय भ्रमणसम्बन्धी नियमितरूपमा हेरेफेर गर्ने तालिकाअनुरुप बेलायत सरकारले बिहीवार नेपाललगायत ४७ देशलाई आफ्नो

नुवाकोट, असोज २२ । जिल्लाको पञ्चकन्या गाउँपालिकाले विभिन्न प्रतिस्पर्धात्मक भलिबल खेलमा सहभागी खेलाडीलाई नगद प्रोत्साहनसहित सम्मान गरेको छ। गाउँपालिकाले गत फागुन महिनामा दुप्चेश्वर गाउँपालिकामा सम्पन्न भलिबल प्रतियोगितामा सहभागी भइ उत्कृष्ट

काठमाडौं,असोज २२। प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको नेतृत्व सम्हालेको ८८औँ दिनमा मन्त्रिपरिषद्लाई पूर्णता दिनुभएको छ । देउवाले आज मन्त्रीहरूको नाम राष्ट्रपति कार्यालयमा पठाउनुभएको थियो। प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपति कार्यालयले जारी गरेको

काठमाडौँ, असोज २२ । नेपालमा गत २४ घण्टामा कोरोना भाइरसका ७ सय ६४ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ८ लाख ९ सय ९७ जना पुगेको स्वास्थ्य

काठमाडौं, असोज २२ । विद्यालय भर्ना हुनुअघि बालबालिकाको अब अनिवार्य आँखा परीक्षण हुने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, प्रदेश तथा स्थानीय तहसँगको सहकार्यमा नेपाल नेत्रज्योति सङ्घले प्रत्येक विद्यालयमा भर्ना