समाचार

किसान महासंघ शंखरापुर नगर समितिको अध्यक्षमा प्याकुरेल

काठमाडौं,असोज २२ । किसान महासंघ शंखरापुर नगर समिति गठन भएको छ। नगरको अध्यक्षमा रमेश प्याकुरेल चयन भएका छन् । अध्यक्ष प्याकुरेलको अध्यक्षता २७ सदस्यीय समिति गाथा भएको हो। त्यसैगरी बिहीबार

चालक अनुमतिपत्र : संघ र प्रदेशको आ–आफ्नै नियम

काठमाडौं,असोज २२ । यातायात व्यवस्था विभागले केही समय पहिले प्रयोगात्मक परीक्षामा ७० प्रतिशत ल्याउनेलाई उत्तीर्ण गरिने गरी परीक्षासम्बन्धी कार्यविधि जारी गरेको थियो । प्रदेश कार्यालयले भने शतप्रतिशत नै ल्याउनेलाई मात्रै

खाद्य व्यापार कम्पनीद्वारा साढे ३८ लाखको चामल विक्री

काठमाडौं,असोज २२ । सरकारी स्वामित्वमा सञ्चालित खाद्य, व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले करीब साढे ३८ लाख बराबरको चामल विक्री वितरण गरेको छ । यही असोज १ गतेदेखि सञ्चालन गरिएको सहुलियत

तयार भयो चोभार सुक्खा बन्दरगाह

काठमाडौं,असोज २२ । सीधै काठमाडौंमा सामान भित्र्याउन मिल्ने गरी डेढ अर्ब रूपैयाँको लागतमा काठमाडौंमा चोभार सुक्खा बन्दरगाह निर्माण भएको छ । २०७५ माघमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा शिलान्यास गरिएको

आज शुक्रबार मन्त्रिपरिषद्ले पूर्णता पाउने

काठमाडौं, असोज २२ । मन्त्रिपरिषद्ले पूर्णता पाउने भएको छ । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठकले शुक्रबार मन्त्रिपरिषद्लाई पूर्णता दिने सहमति जुटाएको प्रधानमन्त्रीका स्वकीय सचिव

बुद्धभुमि नेपाल हाइड्रोपावरको आईपीओ आज बिहान बाँडफाँट हुँदै

काठमाडौं,असोज २२ । बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडको आईपीओमा शुक्रवार बिहान बाँडफाँट हुने भएको छ । असोज २० गते नै प्रि-अलोटमेण्ट सम्पन्न गरेको कम्पनीको आईपीओ शुक्रवार विक्री प्रबन्धक सिभिल क्यापिटलको कार्यालयमा

७ ओटा वाणिज्य बैंकले घोषणा गरे लाभांश, कुन बैंकको कति लाभांश ?

दशैंमा लाभांश भने शेयरधनीले नपाउने    काठमाडौं,असोज २२ । हालसम्म सात ओटा वाणिज्य बैंकले लाभांश घोषणा गरेका छन् । बैंकहरुले गत आर्थिक वर्ष २०७७/ ७८ को नाफाबाट शेयरधनीलाई लाभांश वितरण

एमालेलाई सिध्याउन खोज्ने शक्ति आफैँ समाप्त हुन्छन् : महेश बस्नेत

बुटवल,असोज २१ । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले एमालेलाई समाप्त पार्न खोज्ने शक्ति आफैँ समाप्त हुने दावी गरेका छन् । उनले एमाले कमजोर छ भनेर ठाने

बर्दियामा जीप दुर्घटना हुँदा एकको मृत्यु, १० जना घाइते

बर्दिया,असोज २१ । बर्दियामा बोलेरो जीप दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन् । आज दिउसो बर्दियाको भुरिगाउँबाट गुलरिया तर्फ आउँदै गरेको भे.१.ज.