समाचार

नेपाली युवालाई कोरिया लैजान दुईवटा शर्त

काठमाडौं,असोज ३ । ईपीएस अन्तर्गत कोरिया जान नपाएका नेपाली युवालाई दुईवटा शर्तसहित लैजाने सम्बन्धमा तयारी सुरु भएको छ । कोरियन पक्षले नेपालबाट सीधा उडान र कडा स्वास्थ्य मापदण्ड पूरा गरी

एमएसएमई एवं स्टार्ट अप उद्यम : परियोजना मूल्यांकनको ६०% सम्म कर्जा दिन सुझाव

काठमाडौं,असोज ३ । नेपाल उद्योग वाणिज्य महासंघले साना मझौला उद्यम (एमएसएमई) एवं स्टार्ट अप कम्पनीलाई परियोजना मूल्यांकनको ६० प्रतिशतसम्म कर्जा उपलब्ध गराउन नेपाल राष्ट्र बैंकलाई सुझाव दिएको छ । महासंघका

सर्वोत्तम स्टीलमा विस्फोट प्रकरण : भवितव्य कि सुरक्षामा लापरबाही ?

वीरगञ्ज,असोज ३ । वीरगञ्ज महानगरपालिका–२८ मनियारीस्थित सर्वोत्तम स्टीलमा पाँच जना कामदारको ज्यान जाने गरी भएको भट्टी विस्फोटको घटनालाई भवितव्य भन्दै प्रहरीले थप अनुसन्धान अघि बढाएको छैन । गत भदौ १०

एक वर्षमा ५४ प्रतिशतसम्म घट्यो आलुको मूल्य

काठमाडौं,असोज ३ । एक वर्षको अवधिमा आलुको मूल्य ५४ प्रतिशतसम्म घटेको पाइएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको दैनिक मूल्य सूचीमा उल्लेख भए अनुसार गतवर्षको यसै अवधिको

संयुक्त राष्ट्रसंघ ७६औं महासभा : वैदेशिक सहयोग बढाउनुपर्नेमा नेपालको जोड

काठमाडौं,असोज ३ । संयुक्त राष्ट्रसंघको ७६औं महासभामा नेपालले मुख्य चार एजेन्डालाई उठाएको छ । गतसातादेखि न्युयोर्कमा शुरू भएको महासभामा नेपालले अल्पविकसित राष्ट्रहरूलाई माथि उठ्न ठूलो मात्रामा अझै पनि अन्तरराष्ट्रिय सहयोगको

कमेडी च्याम्पियन सिजन-२ को विजेता बने भरतमणी पौडेल

काठमाडौं,असोज ३ । ताप्लेजुङका भरतमणी पौडेलले लोकप्रिय कमेडी रियालिटी सो कमेडी च्याम्पियन सिजन २ को उपाधि हात पारेका छन् । शनिबार राति भएको ग्राण्ड फिनालीमा पौडेलले उपाधि जितेका हुन् ।

आज संविधान दिवस

काठमाडौं,असोज ३ । देशले इतिहासमैं प्रथम पटक जनप्रतिनिधि सम्मिलित संविधानसभाबाट २०७२ अशोज ३ गते नेपालका प्रथम राष्ट्रपति रामवरण यादवले “नेपालको संविधान २०७२”लाई हस्ताक्षर गरी अनुमोदन गरेसंगै जनताले चुनेका जनप्रतिनिधिमार्फत संविधान

१ अर्ब लगानी गरेको रेल १ वर्षदेखि प्रयोगविहीन

काठमाडौं,असोज ३ । नेपालले झन्डै रू. १ अर्ब लगानी गरेर किनेको रेल १ वर्षदेखि प्रयोगविहीन अवस्थामा छ । भारतको रेल निर्माता कम्पनी कोंकण रेलवे कर्पाेरेशनसँग रेल किनेर ल्याएको शनिवार अर्थात्

नुवाकोट पञ्‍चकन्या कांग्रेस सभापतिमा भद्रुटारका सिटौलाको उम्मेदवारी घोषणा

नुवाकोट,असोज २। नेपाली कांग्रेस नुवाकोट पञ्‍चकन्या गाउँपालिका सभापतिमा गणेशप्रसाद सिटौलाले उम्मेदवारी घोषणा गरेका छन् । यही असोज ९ गते हुने गाउँपालिका अधिवेशनका लागि भद्रुटारका सिटौलाले शुक्रबार सामाजिक सञ्‍जालमार्फत आफ्नो उम्मेदवारी