समाचार

काठमाडौं मनमैजुमा घरभित्र पसेको चितुवा डार्ट गरी उद्धार

काठमाडौँको तारकेश्वर नगरपालिका–१० मनमैजुस्थित एक घरभित्र पसेको चितुवाको उद्धार गरिएको छ। आज अपराह्न मनमैजु मन्दिर नजिकै रहेको स्थानीय अनोजमणि अधिकारीको घरमा चितुवा पसेर आतंक मच्चाएको थियो। चितुवाले आक्रमण गर्दा स्थानीय

प्लास्टिकमा प्याक गरिएको अवस्थामा नवजात शिशु भेटियो, सकुशल उद्धार

धादिङ,फागुन १० । धादिङमा प्लास्टिकमा प्याक गरेर जंगलमा फालिएको अवस्थामा एक नवजात शिशु फेला परेको छ। जिल्लाको गजुरी गाउँपालिका–५ स्थित पिंडा स्वास्थ्य चौकी नजिकै च्याङ्ली देउराली कुसुण्डे जंगल क्षेत्रमा आइतबार

यस्तो छ नुवाकोट क्षेत्र नम्बर १ का काङ्ग्रेस उम्मेदवार डा. प्रकाशशरण महतको जीवनी

नुवाकोट,फागुन १० । २०१९ साल असोज १९ गते नुवाकोटको पञ्चकन्या–२, कविलासमा खड्गबहादुर महत र टोलकुमारी महतका सुपुत्रका रूपमा जन्मिनुभएका डा. प्रकाशशरण महत नेपाली राजनीतिमा अध्ययनशील, स्पष्टवक्ता र जिम्मेवार नेताका रूपमा

रास्वपा नुवाकोट क्षेत्र नं. २ का पाँचै पालिका सभापतिद्वारा संयुक्त विज्ञप्ति, ‘पार्टी मजबुत छ’

नुवाकोट,फागुन १० । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नुवाकोटमा आबद्ध केही नेताहरूले पार्टी परित्याग गरेपछि निर्वाचन क्षेत्र नं. २ अन्तर्गतका पाँचवटै पालिकाका सभापतिहरूले संयुक्त विज्ञप्ति जारी गर्दै आफूहरू पार्टीमै प्रतिबद्ध र

छात्रा बलात्कार गर्ने शिक्षक पक्राउ

खोटाङ,फागुन १० । खोटाङ जिल्ला मा १३ वर्षीया छात्रामाथि जबरजस्ती करणी गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन्। पक्राउ पर्नेमा दिक्तेल बोर्डिङ स्कुल मा कार्यरत टेकबहादुर खत्री रहेका छन्। उनी

नुवाकोटमा विभिन्न दलका नेता एमालेमा प्रवेश

नुवाकोट,फागुन १०। नेपाल विद्यार्थी संघ नुवाकोटका पूर्व अध्यक्ष तथा हाल नेपाली कांग्रेस सूर्यगढी गाउँपालिका का सह–सचिव राजु अधिकारी, नेपाली कांग्रेस सूर्यगढी–३ का नेता लवराज अधिकारी तथा पञ्चकन्या गाउँपालिका का नेपाल

प्रथम ‘शिवपुरी कप’ अन्तर डोजो कराते प्रतियोगिता सम्पन्न

नुवाकोट,फागुन १० । शिवपुरी गाउँपालिका वडा नम्बर १ स्थित शिवालय आधारभूत विद्यालय मा सम्पन्न प्रथम ‘शिवपुरी कप’ अन्तर डोजो कराते प्रतियोगिताको नतिजा सार्वजनिक गरिएको छ। प्रतियोगिता शिवपुरी डोजो को आयोजनामा

नुवाकोटका रास्वपा नेता दिनेश आचार्यले पार्टी परित्याग गरे

नुवाकोट,फागुन १० । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता दिनेश आचार्यले पार्टी परित्याग गरेका छन्। शनिबार सार्वजनिक गरिएको विज्ञप्तिमार्फत उनले पार्टीका सबै जिम्मेवारी तथा साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको

भोजपुर कोदारका किसानको आकर्षण नगदेबालीतर्फ

भोजपुर,फागुन १०- जिल्लामा व्यावसायिक कृषितर्फ किसानको आकर्षण बढ्दै गएको छ । सदरमुकाम नजिकै रहेको कोदार क्षेत्रलाई विशेषगरी तरकारी उत्पादनका लागि उपयुक्त भागका रूपमा लिइन्छ । अनुकूल हावापानी, उर्वर माटो र बजार पहुँच