समाज

नेपालमा लगानी बढाउन रसियाका उद्योगीलाई परिसंघको आग्रह, रसिया तीन संस्थासँग समझदारी

काठमाडौं,बैशाख १३ । नेपाल उद्योग परिसंघ र नेपालमा भ्रमणमा आएको रसियाको व्यवसायिक संस्थाहरूबीच दुई पक्षिय हितका विषयमा छलफल भएको छ ।  बुधबार परिसंघ र रसियाका उद्योग वाणिज्य संघहरूबीच भएको व्यवसायिक

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश

काठमाडौ,बैशाख १३ । उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) छनोटसम्बन्धी कुनै पनि काम तत्काल नगर्न सरकारलाई आदेश दिएको छ ।न्यायाधीश सुदर्शनराज पाण्डेको एकल इजलासले सोमबार बोर्डका

नेपालबाट पानी निर्यात गर्दै आएका व्यवसायी भन्छन् – पानी विक्री गरेर डलर भित्रयाउन सम्भव छ, सरकारले लविङ बढाओस्

काठमाडौं,बैशाख १३ । नेपालबाट विदेशमा पानी निर्यात गर्दै आएको मुक्ती श्री प्रालिका निर्देशक अरुणराज सुमार्गीले नेपालको पानी विदेशमा विक्री गरेर डलर भित्र्याउन सम्भव रहेको बताएका छन् । अमेरीका, जापान, कोरियालगायतमा

भारतीय भन्सार पानीटंकीले छाड्यो छ दिनपछि नेपाली चिया बोकेका २२ ट्रक

विराटनगर,बैशाख १३ । छ दिन पछि मेची पारी भारतीय नाका पानीटंकीमा रोकीएका नेपाली चिया बोकेका २२ वटा ट्रकलाई मंगलबार राती भारतीय भन्सार कार्यालयले पश्चिमबंगाल प्रवेश दिएको छ । यी ट्रकले

के छ? कतारका शेख र नेपालबीच भएको सहमतिमा

काठमाडौ,बैशाख १३  । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’र कतारका अमिर शेख तमिम बिन हमाद अल थानीबीच बिहिवार भेटवार्ता भएको छ ।   भेटवार्ताका क्रममा नेपाल र कतारका प्रतिनिधिमण्डलबीच द्विपक्षीय हित, आपसी

दोस्रो अध्यक्ष कप बागमती प्रदेश स्तरीय भलिबल प्रतियोगिताको विजयी बन्यो पञ्‍चकन्या

नुवाकोट,बैशाख १२ ।  म्यागङ गाउँपालिकाद्धारा आयोजित दोस्रो अध्यक्ष कप बागमती प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिताको विजेता पञ्‍चकन्या गाउँपालिकाको टीम बन्न सफल भएको छ । म्यागङ गाउँपालिका -५ सामरीभञ्ज्याङमा भएको भलिबल

महोत्तरीको मटिहानीमा आगलागी, ७० बढी घर जल्यो

काठमाडौँ,बैशाख १२ । महोत्तरीको मटिहानी नगरपालिका–६ स्थित जर्लहवामा आगलागी भएको छ । आगलागीका कारण ७० भन्दा बढी घर जलेको महोत्तरीका एसपी नकुल पोखरेलले बताए । ८ वटा दमकल प्रयोग गरेर

झापामा दुर्घटना, ३ जनाको मृत्यु

झापा,बैशाख १२ । झापाको शिवसताक्षीमा मोटरसाइकल दुर्घटना हुँदा सवार तीनै जनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तरगत शिवसताक्षी नगरपालिका-८ स्थित झिलझिलेमा आज बिहान साढे ५ बजेको समयमा दमकबाट

मोटरसाइकल दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते

अछाम,बैशाख १२ । मोटरसाइकल दुर्घटनामा श्रीमानको मृत्यु भएको  छ भने श्रीमती गम्भीर घाइते भएका छन् । कैलालीबाट अछाम आउने क्रममा डोटीको बुडरमा मोटरसाइकल दुर्घटना हुँदा गम्भीर घाइते भएकामध्ये श्रीमान मङ्गलसेन