
काठमाडौं,माघ २३ । काठमाडौं महानगरपालिकाले विभिन्न सडकखण्डमा १ हजार २६ ओटा स्मार्ट स्ट्रीट लाइट जडान गरेको छ । जसअन्तर्गत महाराजगञ्ज–लैनचौर–जमल खण्डमा ३१८ ओटा, महाराजगञ्जको प्रहरी तालिम केन्द्र–बालुवाटार–नक्साल हुँदै माइतीघर मण्डलासम्म

काठमाडौं,माघ २३। पछिल्लो एक महीनामा हरियो फर्सीको मूल्य ह्वात्तै बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार एक महीनाको अवधिमा हरिसो फर्सी लाम्चो २४६ प्रतिशतले बढेको छ

काठमाडौँ,माघ २३। देशभर चिसो अत्यधिक बढेको छ । हाल नेपालमा पश्चिमी बायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी

नुवाकोट,माघ २३। नुवाकोट पञ्चकन्याका एक युवा जापानमा मृत भेटिएका छन् । जापानको नागोयाको फुजिओका बस्दै आएका नुवाकोट पञ्चकन्या गाउँपालिका वडा नम्बर ३ का २७ वर्षीय अनुज कार्की शुक्रबार बिहान स्थानीय

महोत्तरी,माघ २२ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी सरकार ढाल्ने खेलमा नरहेको बताएका छन् । सोमवार महोत्तरीमा आयोजित पार्टीको कार्यक्रममा

पाल्पा,माघ २२ । पाल्पामा तीन जना मृत अवस्थामा फेला परेका छन् । दुई जना पुरुष र एक जना महिला गरी तीनजना सोमबार मृत फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको

मुगु,माघ २२। मुगुमा आगलागी हुँदा एउटै घरका दुई दाजु-बहिनीको ज्यान गएको छ । खत्याड गाउँपालिका–२ गाडेखोलामा आइतबार राति १ बजे आगलागी हुँदा दुई बालबालिकाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मुगुका

बिर्तामोड,माघ २२ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आगामी निर्वाचनमा वडादेखि केन्द्रसम्म कांग्रेसले एक्लैले लड्ने बताएका छन् । समुदायमा कांग्रेस अभियान अन्तर्गत सोमवार झापा जिल्ला पार्टी कार्यालयमा आयोजित कार्यकर्ता

नुवाकोट,माघ २२ । विदुर मेयर कपको आइतबार भएको फाइनल खेलमा रेफ्री विज्ञान श्रेष्ठ माथि हातपात गर्ने ६ जना खेलाडीलाई नुवाकोट फुटबल संघले कारबाही गरेको छ। सोमबार संघले प्रेश विज्ञप्ती जारी