
नुवाकोट, भदौ १७ । भदौ १० गते आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा बेलकोटगढी नगरपालिका सक्रिय रूपमा जुटेको जनाएको छ। नगरपालिकाले विपद्मा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै

नुवाकोट, भदौ १७ । नुवाकोटमा बाढी तथा पहिरो प्रभावितलाई एकद्वार प्रणालीमार्फत राहत वितरण भइरहेको छ। हालसम्म दुई सय ३० भन्दा बढी संघसंस्थाले जिल्लाका बाढीपीडितका लागि राहत उपलब्ध गराएका छन्। गृह

काठमाडौँ,भदौ १६ । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सरकार खोज, उद्धार र राहत वितरणको चरणबाट पुनःस्थापनातर्फ अघि बढेको बताएका छन्। प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत बाढी प्रभावितको

नुवाकोट,भदौ १६— बाढी तथा पहिरोका कारण सडक तथा पुलमा क्षति पुगेपछि नुवाकोट र रसुवामा आवागमन सहज बनाउन वैकल्पिक मार्ग, तुइन तथा बेलिब्रिज निर्माणलाई प्राथमिकता दिइने भएको छ। बागमती प्रदेशका मुख्यमन्त्री

नुवाकोट,भदौ १६ । नेपाल टेलिकमले भोटेकोशी बाढीबाट प्रभावित थप तीन वटा साइट पुनः सञ्चालनमा ल्याएको छ । आज धादिङको कल्लेरी र नुवाकोटको भद्रटार थप्रेक तथा पुसनटार साइट पुनः सञ्चालनमा आएका

काठमाडौँ, भदौ १६ । राष्ट्रिय सभाको आजको बैठकले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनालाई प्राथमिकतामा राख्न सरकारको ध्यानाकर्षण गराउँदै विशेष प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ।

पोखरा, भदौ १६ । चीनको तिब्बत क्षेत्रबाट भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकामध्ये पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएका ७८ वटा शव व्यवस्थापन गरिएको छ।

सिन्धुपाल्चोक, भदौ १६ । चीन सरकारले नेपाल–चीन उत्तरी नाका तातोपानीको पारिपट्टि रहेको झाङ्मु पोर्ट अनिश्चितकालका लागि बन्द गरेको छ। सम्भावित विपद्लाई ध्यानमा राख्दै चिनियाँ पक्षले पोर्टबाट हुने भन्सार तथा कार्गो

काठमाडौँ, भदौ १६ । भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई तथा जमिनी खोज तथा उद्धार कार्यलाई तीव्र बनाएको छ। मंगलबार बिहान ११ बजेसम्म सेनाले हवाई साधनमार्फत २३ जनाको उद्धार