
काठमाडौ,फागुन १२ । गायिका अन्जु पन्त वैवाहिक जीवनमा बाँधिएकी छिन् । गायिका पन्तले बुधबार प्रेमी थिर कोइरालासँग बिहे गरेकी हुन् । पन्त र कोइराला बीच विगत एक बर्षदेखि प्रेम सम्बन्ध

काठमाडौं, फागुन १२ । नेपाल बैंक लिमिटेडले अध्यक्षमा मधु मरासिनीलाई नियुक्त गरेको छ । पुर्व अध्यक्ष वासुदेव अधिकारीले विवादमा मुछिएसँगै अध्यक्ष पदबाट राजिनामा दिएपछि रिक्त पदमा मरासिनी नियुक्त भएका हुन्

काठमाडौं, फागुन १२ । नेपालमा बितेको २४ घण्टामा कोरोना भाइरसका ९४ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको सख्या २ लाख ७३ हजार ७ सय ६० पुगेको स्वास्थ्य तथा

नुवाकोट, फागुन १२ । नुवाकोटमा लक्षित समूहमध्ये अग्रपङ्क्तिमा सेवा प्रवाहमा कार्यरत आधाभन्दा कमले मात्र कोरोना खोप लगाएका छन् । जिल्लाभर दुई समूहमा संचालित खोप कार्यक्रममा ३ हजार ८ सय ८६

एजेन्सी,फागुन १२ । मंगलबार इक्वेडरमा तीनवटा जेलमा भएको दङ्गामा परी कम्तीमा ७५ व्यक्तिको मृत्यु हुनुको साथै अन्य कैयौं घाइते भएको प्रहरीको भनाइ उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएको छ । पश्चिमी

नुवाकोट,फागुन १२ । त्रिशुली नदीमा पुरुषको शव फेला परेको छ। बुधबार बिहान दस बजे शव फेला परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ। बेलकोटगढी नगरपालिका वडा नम्बर ५ केउरिनीस्थित त्रिशुली

काठमाडौं, फागुन १२ । नेपाली बजारमा सुनको मुल्य घटेको छ । बुधबार सुन तोलामा ३ सय रुपैयाँले घटेको हो । कारोबार अनुसार छापावाल सुनको मु्ल्य ८९ हजार ८ सय रुपैयाँमा

काठमाडौं, फागुन १२ । भनिन्छ, समस्या सिर्जना भएपछि समाधानका लागि अनेकौं बाटा खुल्छन् । उत्तरी छिमेकी चीन जोड्ने नेपालको दोस्रो प्रमुख नाका रसुवागढीको हकमा पनि यही उक्ति चरितार्थ भएको छ । २०७१

काठमाडौं, फागुन १२ । प्लाज्मा थेरापी र रेम्डिसिभिर प्रयोग गरेका कोभिड १९ का बिरामीमध्येमा रेम्डिसिभिर मात्र प्रयोग गरिएका संक्रमितमा निको हुने दर बढी पाइएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले हालै