
नुवाकोट, भदौ १ । शिवपुरी गाउँपालिका–७ सुनखानीस्थित श्री पञ्चकन्या भूमे आधारभूत विद्यालय सुइरेचौरमा आइतबार स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लालसिंह तामाङको सभापतित्व तथा शिवपुरी गाउँपालिका–७ का

नुवाकोट, भदौ १ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् बहालवाला सांसद हर्क साम्पाङ उर्फ हर्कराज राईले नुवाकोटमा श्रमदानबाट डम्फू पार्क निर्माण गर्ने मनसाय सार्वजनिक गरेका छन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले

काठमाडौं,साउन ३१ । अष्ट्रेलियामा आयोजना हुने ‘टप एन्ड टी–२० सिरिज’मा सहभागिता जनाउने नेपाल ‘ए’ क्रिकेट टोलीको बिदाइ गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आज यहाँ आयोजित कार्यक्रमबीच टोलीको बिदाइ

जाजरकोट, साउन ३१। नेपाली सेनाले जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा गएको पहिरोबाट प्रभावित ३०० जनाभन्दा बढीको उद्धार गरेको छ। पहिरो प्रभावितको खोज तथा उद्धारका लागि भवानीदल गणबाट खटिएको नेपाली सेनाको टोलीले

ललितपुर,साउन ३१ । पाँच बुँदे निष्कर्षसहित कांग्रेस संस्थापन इतर पक्षले आयोजना गरेको तीन दिने राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । नेपाली कांग्रेसका पूर्व महामन्त्री डा शशाङ्क कोइरालाको संयोजकत्वमा यही साउन

काठमाडौं, साउन ३१। नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले न्यायालयले विगतदेखि नै आफू र आफ्नो पार्टीलाई न्याय दिँदै आएको उल्लेख गर्दै न्यायालयप्रति पूर्ण विश्वास रहेको बताउनुभएको छ ।

नुवाकोट,साउन ३१ । नुवाकोटमा चौगडा सबस्टेसनबाट प्रसारण हुने ३३ केभी लाइनमा रुख ढल्दा विद्युत सेवा अवरुद्ध भएको छ। ठेडीखोलामा रुख ढलेर विद्युत लाइनका तार तथा पोलमा क्षति पुगेपछि छहरे प्रशाखाअन्तर्गतका

नुवाकोट, साउन ३१ । बेलकोटगढी नगरपालिकाका संस्थापक मेयर तथा नेकपा एमाले नुवाकोटका उपाध्यक्ष राजेन्द्ररमण खनालको निधन भएको छ। बेलकोटगढी नगरपालिका–१२ स्थायी घर भएका खनालको आइतबार दिउँसो निधन भएको एमाले नुवाकोटका

काठमाडौँ, साउन ३१ । करिब एक वर्षदेखि रोकिएको विद्यालय शिक्षा विधेयकलाई शिक्षा तथा खेलकुद मन्त्रालयले फेरि अघि बढाएको छ। मन्त्रालयले विधेयकलाई सकेसम्म सर्वस्वीकार्य बनाउने उद्देश्यले सरोकारवालासँग सुझाव सङ्कलन थालेको हो।