
काठमाडौँ,जेठ ५ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आज मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक मंगलबार दिउँसो ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरी तय भएको

चितवन,जेठ ५ । चितवनको इच्छाकामना गाउँपालिका–१ कुलबाङमा जङ्गली च्याउ खाँदा गम्भीर बिरामी परेका एकै परिवारका तीन जना बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा नौ वर्षीया नमूना चेपाङ, ११ वर्षीय

काठमाडौं,जेठ ५ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । यसको प्रभाव रहँदा हाल कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम

काठमाडौं,जेठ ५। प्रधानन्यायाधीशमा सिफारिस भएका डा. मनोज कुमार शर्मा माथिको संसदीय सुनुवाइ आजबाट सुरु हुँदैछ । त्यसका लागि आज बिहान ८ बजे संसदीय सुनुवाइ समितिको बैठक बोलाइएको छ । विधायन

काठमाडौं,जेठ ५ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्दैछ । बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) मा छलफल जारी रहने सम्भावित कार्यसूची छ ।

काठमाडौँ, जेठ ५ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ८६ पैसा र बिक्रीदर १५४

काठमाडौं,जेठ ५ । कर्मचारी खेलकुद प्रतिष्ठान नेपाल इसानको आयोजनामा १५औँ कर्मचारी खेलकुद प्रतियोगिता मंगलबारदेखि सुरु हुने भएको छ । आयोजक संस्थाका अध्यक्ष रामविनय श्रेष्ठका अनुसार प्रतियोगितामा फुटसल, ब्याडमिन्टन, टेबलटेनिस र

काठमाडौं,जेठ ५ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सोमबार बसेको सचिवालय बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी लाई पार्टीको सदस्यता दिने निर्णय गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा

काठमाडौं,जेठ ५ । परराष्ट्र मन्त्रालयले इरानको बन्दर अब्बासमा पुर्पक्षका लागि थुनामा रहेका नेपाली नागरिक अमृत झाको निष्पक्ष सुनुवाइका लागि कूटनीतिक पहल जारी रहेको जनाएको छ । मन्त्रालयले सोमबार विज्ञप्ति जारी