
ताबुक, असोज १४ । संयुक्त अरब इमिरेट्सको दुबईबाट इजरायलको तेल अभिभका लागि उडेको फ्लाइदुबईको यात्रुवाहक विमान साउदी अरबको ताबुकमा आपत्कालीन अवतरण गरिएको छ। विमानमा करिब १५० जना यात्रु सवार रहेको

काठमाडौं,असोज १४ । भोटेकोशी बाढीमा बेपत्ता भएकाहरूको खोजी तथा उद्धार कार्यलाई अब ‘खोज तथा पुनर्स्थापना’ चरणमा लैजाने निर्णय गरिएको छ। विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको ३७औँ बैठकले अत्यावश्यक

मनाङ,असोज १४ । मनाङको हिमलुङ हिमपहिरोमा हराएका थप तीन जनाको शव बुधबार फेला परेको छ। यससँगै हिमपहिरोमा मृत्यु हुनेको संख्या सात पुगेको छ भने अझै नौ जना सम्पर्कविहीन छन्। सहायक

काठमाडौं,असोज १४ । तारकेश्वर नगरपालिका–१, जगात बसपार्कभन्दा माथिल्लो क्षेत्रमा बुधबार मृत अवस्थामा भेटिएका व्यक्ति रसुवाको कालिका गाउँपालिकामा बस्दै आएका जीवन विश्वकर्मा रहेको पुष्टि भएको छ। बुधबार दिउँसो बा ७३ प

काठमाडौं, असोज १४ । सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिनाले भोटेकोशी बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा दूरसञ्चार सेवाका संरचनामा करिब ८ करोड ८५ लाख रुपैयाँभन्दा बढीको क्षति भएको

काठमाडौं, असोज १४ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले देशका विभिन्न स्थानमा बाढीपहिरोका कारण भएको जनधनको क्षतिप्रति सरकारको ध्यानाकर्षण गराउँदै प्रभावित क्षेत्रमा तत्काल राहत तथा उद्धारको व्यवस्था गर्न माग गरेका छन्।

काठमाडौं,असोज १४ । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ। मंगलबार तोलामा ३ हजार ८ सय रुपैयाँले घटेको सुनको भाउ बुधबार २ हजार ८ सय रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी

महेन्द्रनगर,असोज १४– कञ्चनपुरको महाकाली नदीमा रहेको दोधारा–चाँदनी झोलुङ्गे पुलको एउटा पिल्लर भाँचिएपछि आवागमन रोकिएको छ। भीमदत्त नगरपालिका र दोधारा–चाँदनी नगरपालिका जोड्ने उक्त पुलको दोधारातर्फको करिब पाँच–छ मिटर भागमा क्षति पुगेको

काठमाडौँ,असोज १४ । एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को वार्षिक बैठकले अर्थमन्त्री एवं एआईआईबीको गभर्नर परिषद्का गभर्नर डा. स्वर्णिम वाग्लेलाई सन् २०२६–२७ का लागि उपसभापति निर्वाचित गरेको छ। क्षेत्रीय सदस्य