स्वास्थ्य

कोशीमा बर्डफ्लुको ठूलो प्रकोप : दुई फार्मका २ लाख २७ हजार कुखुरा नष्ट गरिँदै

विराटनगर, वैशाख ६ — कोशी प्रदेशकै सबैभन्दा ठूलो सुनसरी पोल्ट्री फार्ममा बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि ठूलो सङ्ख्यामा कुखुरा नष्ट गर्ने प्रक्रिया सुरु गरिएको छ। सुनसरी र मोरङका दुई ठूला फार्ममा

देशभर बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

काठमाडौं,वैशाख ६— सरकारले आज र भोलि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल तथा जुकाको औषधि खुवाउने कार्यक्रम सञ्चालन गरेको छ। राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दुई दिनसम्म उक्त

सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न चिकित्सकलाई निर्देशन

काठमाडौं,बैशाख ६ — नेपाल मेडिकल काउन्सिलले चिकित्सकहरूलाई सामाजिक सञ्जालमार्फत परीक्षण विना औषधि सिफारिस नगर्न कडा निर्देशन दिएको छ। काउन्सिलका रजिष्ट्रार डा शतिशकुमार देवले टिकटक, इन्स्टाग्राम तथा फेसबुकजस्ता प्लेटफर्म प्रयोग गरी

निजी अस्पतालमा १०% निःशुल्क शैया सेवा सुरु, तर सेवा लिने बिरामीको सहभागिता न्यून

काठमाडौं,बैशाख ६ । सरकारले निजी अस्पतालहरूमा पनि १० प्रतिशत निःशुल्क शैया सेवा लागू गरेको छ। नेपालको संविधानले सुनिश्चित गरेको स्वास्थ्यको हकअनुसार आधारभूत स्वास्थ्य सेवा अन्तर्गत यो सुविधा सुरु गरिएको हो।

नुवाकोट पञ्चकन्यामा कुकुर बन्ध्याकरण तथा रेविज खोप शिविर सुरु

पञ्चकन्या, वैशाख ३ । जिल्लाको पञ्चकन्या गाउँपालिकाको पशु विकास शाखाको आयोजनामा घरपालुवा, सामुदायिक तथा छाडा कुकुरहरूको स्थायी बन्ध्याकरण तथा रेविज विरुद्धको खोप अभियान आजबाट सुरु भएको छ। गाउँपालिकाभित्र सञ्चालन गरिएको

दुई दिने बिदापछि अस्पतालको ओपीडी सेवामा अन्योल, बिरामी मारमा

काठमाडौं,चैत २९ । सरकारले लागू गरेको दुई दिने साप्ताहिक बिदाको नीतिपछि देशभरका अस्पतालहरूमा आइतबार ओपीडी सेवा सञ्चालन गर्ने कि नगर्ने भन्ने विषयमा अन्योलता देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सेवा

आइतबार ओपिडी सेवा सञ्चालन गर्न चिकित्सक सङ्घको आपत्ति

काठमाडौँ, चैत २९ — स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतबार पनि बहिरङ्ग (ओपिडी) सेवा सञ्चालन गर्न निर्देशन दिएपछि नेपाल चिकित्सक सङ्घ ले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै उक्त निर्णयमा पुनर्विचार गर्न माग

नुवाकोट किस्पाङमा रक्तदान शिविर सम्पन्न, ३८ जनाले गरे रक्तदान

नुवाकोट,चैत २५— किस्पाङ गाउँपालिकाको आयोजनामा बुधबार सम्पन्न रक्तदान शिविरमा ३८ जना स्वयंसेवी रक्तदाताले रक्तदान गरेका छन्। गाउँ कार्यपालिकाको कार्यालयमा सञ्चालन गरिएको उक्त शिविर नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र नुवाकोटको

चार जिल्लामा बर्डफ्लु फैलिँदै, २३ व्यावसायिक फार्म प्रभावित

काठमाडौं,चैत २५ । तीन साताअघि मोरङको सुन्दरहरैँचा–४ र उर्लाबारी–८ बाट सुरु भएको बर्डफ्लु (एच–फाइभ एन–वान) संक्रमण हाल चार जिल्लाका २३ वटा व्यावसायिक कुखुरा फार्ममा फैलिएको छ। पशुसेवा विभागका अनुसार मोरङमा