
काठमाडाैं,माघ १८ । अर्थमन्त्री डा. प्रकाश शरण महतले आर्थिक वृद्धि, रोजगारी सृजना, राजश्व बृद्धि, र दिगो विकासलाई प्रवर्द्धन गर्न निर्यातकर्ताहरूले खेल्दै आएको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । निर्यात व्यवसायी

काठमाडौं,माघ १७ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम संचालक समितिले आजै राती १२ गतेदेखि लागू हुनेगरि पेट्रोल तथा डिजेल र मट्टीतेलको भाउ बढाएको हो ।

काठमाडौं,माघ १७ । सर्वोच्च अदालतले नक्कली बिल बिजकका आधारमा कर छलीको अभियोगमा भाटभटेनी सुपरमार्केटमाथि भएको कर निर्धारणको फैसला सदर गरेको छ । तत्कालीन प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश

काठमाडौं,माघ १७ । एनसेलको शेयर खरीदविक्री अध्ययन तथा छानविन समितिले सुझाव सहितको ८ बुँदे अध्ययन प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाएको छ । समितिले बुझाएको प्रतिवेदनमा शेयर खरीदविक्री सम्झौता यथास्थितिमा स्वीकार गर्न उपयुक्त

काठमाडौं,माघ १६ । नेपालले चालू आर्थिक वर्षको ६ महीनामा ८ करोडभन्दा बढीको कुरमुरे, कुरकुरे लेज र चिजबल निर्यात गरेको छ । भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि पुससम्ममा ८ करोड ३ लाख

काठमाडौं,माघ १५ । विगत तीन दिनसम्म स्थिर रहेको सुनको मूल्य सोमबार भने बढेको छ । बिहीबार, शुक्रबार र आइतबार प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार भएकोमा सोमबार ३ सय

काठमाडौं,माघ १५। पछिल्लो एक सातामा च्याउको आगमन ३१ प्रतिशतले घटेको छ । आगमन घट्दा च्याउको मूल्य भने बढेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । समितिका अनुसार गत

काठमाडौं,माघ १५ । गत आर्थिक वर्ष (आव)को तुलनामा यो आवमा सुन्तला आयात बढेको छ । नेपालले चालू आर्थिक वर्षको ६ महीनामा ५७ करोडभन्दा बढीको सुन्तला आयात गरेको हो । भन्सार विभागको

मध्यविन्दु,माघ १४ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को बुलिङटार गाउँपालिका–३ का केशवबहादुर चितौरे मगर हिजोआज बाख्राको रेखदेखमा व्यस्त छन् । पन्ध्र वर्ष वैदेशिक रोजगारी गरी फर्किएका केशवबहादुरले अहिले गाउँघरमा व्यावसायिक बाख्रापालन गरेर प्रशस्त