राजनीति

भारतसँगको सम्बन्ध उचाइँमा लान चाहन्छु :ओली

काठमाडौं पुस २६ ।प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले भारतसँग साँचो अर्थमा मित्रता बढाउन चाहेको उल्लेख गरेका छन् ।आइतबार राष्ट्रिय सभाको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले भारतसँग सकारात्मक रुपमा मित्रता बढाउन खोजेका

राष्ट्रिय सभामा प्रधानमन्त्रीले सम्बोधन गर्दै

काठमाडौं पुस २६ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभाको आइतबारको बैठकमा सम्बोधन गर्ने भएका छन् । दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने संसद् सचिवालयले जनाएको छ

कम्युनिस्ट सरकारले लोकतन्त्र माथि नाङ्गो हस्तक्षेप गर्यो: काङ्ग्रेस नेता अर्जुननरसिंह केसी

हेटौंडा,पुष २६ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले कम्युनिष्ट सरकारले लोकतन्त्रमाथि नाङ्गो हस्तक्षेप गरेको भन्दै अब कांग्रेसले त्यसकोविरुद्ध जस्तोसुकै मूल्य चुकाउन तयार रहेको बताएका छन् । नेपाली कांग्रेसले शनिबार

काँग्रेस प्रवक्ता शर्माले प्रधानमन्त्री केपी ओलीलाई पठाए संविधान र निर्मलाको तस्वीर

काठमाडौं पुस २५ ।नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी ओलीलाई संविधानको पार्सल सहित निर्मला पन्तको तस्वीर पठाएका छन् ।शनिबार काठमाडौंमा भएको एका कार्यक्रममा प्रवक्ता शर्माले प्रेस युनियन काठमाडौंका अध्यक्ष

क्लिन फिडका कारणले नेपालको विज्ञापन व्यवसाय फस्टाउंछ : सञ्चारमन्त्री गुरुङ

काठमाडौं पुस २५ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले विज्ञापन संघले आर्थिक लाभलाई मात्र प्राथमिकता नदिएर विज्ञापनले समाज तथा बालबालिकामा परिरहेको प्रभावका बारेमा अध्ययन तथा अनुसन्धान गर्नुपर्ने बताएका

अब देशमा नेकपालाई टुकी बालेर खोज्नुपर्छ : पुर्व सभासद केसी

नुवाकोट पुस २५ । नेपाली काँग्रेस नुवाकोटका सभापति एवं पूर्वसभासद जगदीश्‍वर नरसिंह केसीले अब देशमा नेकपा टुकी बालेर खोज्नुपर्ने बताएका छन्। चुनाव भएन भने केपी शर्मा ओलीलाई नेपाली जनताले सिंहदरबारबाट

सडकबाट फैसला नगर्न पूर्व प्रधानन्यायाधीसलाई प्रधानमन्त्री ओलीको चेतावनी

काठमाडौं पुस २५ । प्रधानमन्त्री केपी शर्मा ओलीले सडकबाट फैसला नगर्न पूर्व प्रधानन्यायाधीसहरुलाई चेतावनी दिएका छन् । प्रज्ञा भवन कमलादीमा ओली पक्षीय राष्ट्रिय युवा संघ नेपालले गरेको कार्यक्रममा प्रधामनमन्त्री ओलीले

३ सय ३० प्रदेशसभा क्षेत्रमा कांग्रेसको आमसभा, ओलीले लोकतन्त्र मास्ने नियत राखेको आरोप

काठमाडौं पुस २५ । प्रतिनिधिसभा विघटनको विरुद्धमा नेपाली कांग्रेसले शनिवार देशका ३ सय ३० वटा प्रदेशसभा क्षेत्रमा प्रदर्शन र आमसभा गरेको छ । दोस्रो चरणको आन्दोलनका कार्यक्रम अन्तरगत कांग्रेसले शनिवार

संसदबाट भाग्ने ओली भगौडा हुन् : गगन थापा

काठमाडौं पुस २५ । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली क्रान्तिकारी नभएर कायर भएको बताएका छन्। संसद् विघटनविरुद्ध कपनमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै थापाले ओली संसद् छोडेर