राजनीति

राष्ट्रपति समक्ष सरकारले गरेका प्रमुख कार्यको प्रतिवेदन पेश

काठमाडौं पुस २३ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार नेपाल सरकारको आर्थिक वर्ष ०७६/०७७ को वार्षिक प्रतिवेदन बुझाएका छन्। नेपालको संविधानको धारा ५३ एवं सुशासन ९व्यवस्थापन तथा

प्रचण्डले गल्ती स्वीकार गरेर फर्किए पार्टी एकता सम्भव छ : ईश्वर पोखरेल

सिन्धुपाल्चोक पुस २३ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो गल्तीलाई स्वीकार गरेर फर्किए पार्टी एकताको अझै सम्भावना रहेको बताएका छन् । सिन्धुपाल्चोक जिल्लाको खाँडीचौरमा आयोजित कार्यकर्ता भेलालाई

राष्ट्रियसभाको तेस्रो बैठक शुक्रबार बस्ने

काठमाडौं पुस २३ । राष्ट्रियसभाको हिउँदे अधिवेशनको तेस्रो बैठक शुक्रबार दिउँसो १ बजे बस्ने भएको छ । बिहिवारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट मधेशी आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको

प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्थ्यो : बामदेव गौतम

काठमाडौं पुस २३ । राष्ट्रियसभा सदस्य एवम् नेकपा नेता बामदेव गौतमले फेरि एकता गराउन सकिन्छ कि भनेर एक्लै लागिरहेको बताएका छन् । बिहिबार राष्ट्रियसभा बैठकमा बोल्दै गौतमले ३ वर्षमै पार्टी

विप्लवका जिल्ला सेक्रेटरीसहित ३ जना काठमाडौंबाट पक्राउ

काठमाडौं पुस २३ ।नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका ३ जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । प्रतिबन्धित विप्लव नेकपाका काठमाडौं सेक्रेटरी भिमसेन घिमिरे, जिल्ला सदस्य हरिबहादुर चन्द र वीरेन्द्र शाहीलाई

सरकारले उत्कृष्ट काम गरेको मन्त्री भट्टको दावी

कैलाली पुस २२ ।उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले सरकारले थुप्रै काम गरिरहेको दाबी गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी नेकपा सुदूर पश्चिम प्रदेश कमिटिको बैठकमा मन्त्री भट्टले वर्तमान

नेपाली काँग्रेसले काठमाडौंका २० वटै प्रदेश निर्वाचन क्षेत्रमा प्रदर्शन गर्ने

काठमाडौं पुस २२नेपाली काँग्रेस जिल्ला कार्य समिति काठमाडौंले प्रतिनिधिसभा विघटनविरुद्ध विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ ।काठमाडौं जिल्ला सभापति सबुज बानियाँको नेतृत्वमा गणेशमान स्मृति भवन ज्ञानेश्वरमा बसेको जिल्ला कार्यसमिति बैठकले

राजनीतिक परिवर्तनबाट व्यवसायमा असर गर्दैन : मन्त्री गुरुङ

काठमाडौं पुस २२ ।सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले पछिल्लो राजनीतिक परिवर्तनबाट व्यवसायलाई असर नपर्ने भएकाले ढुक्क भएर अघि बढ्न व्यवसायीलाई आग्रह गरेका छन् । नेपाल हब्र्स तथा हर्बल उत्पादक

माधव नेपालले भने: संसद् विघटन सिंगो व्यवस्था सिध्याउने खेल हो

काठमाडौं पुस २२ ।नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले संसद विघटनको निर्णय व्यवस्था विरुद्धको कदम भएको बताएका छन् । बानेश्वरमा गरेको अन्तरपार्टी अन्तरक्रियामा नेपालले संसद विघटनले नेकपा मात्रै नभएर देशै