
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले नक्सा जारी गर्ने सन्दर्भमा आफूले ठूलो प्रलोभन र धाकधम्कीको समेत सामना गर्नुपरेको बताएकी छन्। काठमाडौंमा क्रियाशिल तथा अग्रज पत्रकार महिलाहरुको उपस्थितिमा

काठमाडौं पुस ४ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले पुस १७ गते उपत्यकामा प्रदर्शन गर्ने भएको छ । राप्रपाले हिन्दु राष्ट्र र राजसंस्थाको पुनरस्थापनाको माग गर्दै उपत्यकामा प्रदर्शन गर्न लागेको हो

काठमाडौं पुस ४ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूविरुद्धको ‘आरोपपत्र’ फिर्ता लिन गरेको आग्रहलाई अर्का अध्यक्ष पुष्पकमल दाहालले पुनः अस्वीकार गरेका छन् । शनिवार विहान दाहाल निवास खुमलटार पुगेका नेकपा

दोलखा पुस ४ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपाल कम्युनिष्ट पार्टी नेकपा गम्भीर मोडमा पुगेको भए पनि विभाजन नहुने बताएका छन्। नेकपा दोलखा जिल्ला जिल्ला समिटीले शनिबार बिहान

काठमाडौं पुस ४ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लाई भेट्न शनिबार खुमलटार पुगेका छन् । प्रधानमन्त्री ओली र प्रचण्डबीच खुमलटारमा भेटघाटको

काठमाडौं, पुस ४ । जब सत्तारूढ दल नेकपा अत्यन्तै संकटपूर्ण अवस्थामा पुग्छ, त्यतिबेला नेकपाका वरिष्ठ उपाध्यक्ष वामदेव गौतम सबैभन्दा बढी चिन्तित हुँदै पार्टीलाई फुटबाट जोगाउने गरी महत्वपूर्ण भूमिकामा देखा पर्छन्

काठमाडौं पुस ३ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता नभए थप एक्सनमा जाने बताएका छन् । प्रदेश १ का प्रचण्ड र

धनगढी पुस ३ । उच्च अदालत दिपायलले गरेको फैसलाविरुद्ध थरुहट थारुवान राष्ट्रिय मोर्चाले आन्दोलन गर्ने भएको छ । बिहीबार उच्च अदालत दिपायलले कैलालीको टीकापुर घटनामा मुछिएका लक्ष्मण थारुलाई जन्मकैदको फैसला

काठमाडौं , पुस ३ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले वैदेशिक रोजगारीलाई लाभदायी बनाउन सरकार गम्भीर रहेको बताएका छन् । उनले वैदेशिक रोजगारीलाई सबैले अनुभूति गर्न सक्ने