राजनीति

संवैधानिक परिषद सम्बन्धी अध्यादेश तत्काल खारेज गर्नुपर्छ : प्रचण्ड

काठमाडौं मंसिर ३० । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषदसम्बन्धी राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको अध्यादेश तत्काल खारेर गर्न माग गरेका छन् ।

उखु किसानको पैसा भुक्तानी नदिने चिनी उद्योगीलाई कारबाही गर्न सरकारको निर्देशन

काठमाडौं मंसिर ३० । उखु किसानको पैसा भुक्तानी नदिने चिनी उद्योगीलाई आवश्यक कानुनी कारबाही गर्न सरकारले निर्देशन दिएको छ । गृह मन्त्रालयमा मङ्गलबार बसेको बैठकले किसानलाई भुक्तानी नदिने व्यापारीलाई आवश्यक

कोरोना विरुद्धको खोप उपलब्ध गराइदिन भारतलाई सरकारको पत्र

काठमाडौं मंसिर ३० । सरकारले भारतसँग कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराइदिन आग्रह गर्दै पत्राचार गरेको छ । सरकारका तर्फबाट आइतबार स्वास्थ्य मन्त्रालयले कोरोना खोपका लागि जिटुजी प्रक्रियामार्फत भारतमा पर्ने मूल्यमा

राष्ट्रपतिद्वारा संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी

काठमाडौं मंसिर ३० । राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी अध्यादेश जारी गरेकी छन् । राष्ट्रपति कार्यालयका अनुसार उनले मंगलबार दिउँसो उक्त अध्यादेश जारी गरेकी

प्रधानमन्त्री ओलीले मागे नेकपा प्रमुख सचेतक गुरुङको राजीनामा

काठमाडौं मंसिर ३० । प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा अध्यक्ष केपी शर्मा ओलीले प्रमुख सचेतक देव गुरुङको राजीनामा गरेका छन् । २८ मंसिरमा बसेको स्थायी कमिटीको बैठक लगतै

उखु किसानको आन्दोलनपछि चिनी मिल सञ्चालकलाई सरकारले बोलायो

काठमाडौं मंसिर २९ । उखु किसानले माइतीघरमा आन्दोलन गरेपछि सरकारले चिनी मिलका सञ्चालकलाई सिंहदरबार बोलाएको छ । सर्लाहीका उखु किसानले माइतीघरमा आन्दोलन थालेको दोस्रो दिन सरकारले किसानको भुक्तानी दिन चिनी

सीमा सुरक्षासम्बन्धी कानून तर्जुमा गर्न सरकार सकारात्मक छ : गृहमन्त्री थापा

चितवन मंसिर २९ । गृहमन्त्री रामबहादुर थापाले सीमा सुरक्षासम्बन्धी कानून तर्जुमा गर्ने र सशस्त्र प्रहरी बल ऐनमा समेत सो व्यवस्था गर्ने विषयमा सरकार सकारात्मक रहेको बताएका छन् । सशस्त्र प्रहरी

राजतन्त्रको पक्षमा सडकमा नारा लागे पनि राजा फर्कने सम्भावना छैन : शशांक कोइराला

विराटनगर मंसिर २९ । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले राजतन्त्रको पक्षमा सडकमा नारा लागे पनि राजा फर्कने सम्भावना नरहेको बताएका छन्। उनले हिन्दुराष्ट्र स्थापनाका लागि जनमत संग्रह गराउनुपर्ने बताए पनि

ओली सरकारकै कारण राजतन्त्रको पक्षमा आन्दोलन चर्कियो : देउवा

काठमाडौं मंसिर २९ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीकै कारण सडकमा राजा आऊ देश बचाऊ भन्ने कुरा सुनिन