राजनीति

अध्यादेश फिर्ता लिन प्रधानमन्त्री ओली तयार, नेकपा स्थायी कमिटीको अर्को बैठक पुस ५ गते बस्ने

काठमाडौं पुस १ । सत्तारुढ दल नेकपाको स्थायी कमिटी बैठक ५ पुससम्मलाई स्थगित भएको छ। त्यसैगरी ५ पुसका लागि तय भएको केन्द्रीय कमिटी बैठक १० पुसलाई सारिएको छ। आजको स्थायी

संसदको अधिवेशन तत्काल बोलाउन कांग्रेसको माग

काठमाडौं पुस १ । प्रमुख विपक्षी नेपाली कांग्रेसले संसदको अधिवेशन तत्काल बोलाउन माग गरेको छ । सरकारले संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएपछि कांग्रेसले बुधबार पदाधिकारी बैठक बोलाएको थियो । बैठकले सरकारले

नेकपाको स्थायी कमिटी बैठक बालुवाटारमा जारी, ओली पनि सहभागी

काठमाडौं पुस १ । प्रधानमन्त्री केपी ओली हिजो जारी अध्यादेश फिर्ता लिन सहमत भएपछि नेकपाको स्थायी कमिटी बैठक भर्खर शुरु भएको छ । नेकपा स्थायी कमिटी बैठकको तीन घन्टा ढिला

ओली, दाहाल र पौडेलबीच छुट्टै छलफल

काठमाडौं पुस १ । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र महासचिव विष्णु पौडेलबीच बालुवाटारमा छुट्टै छलफल सुरु भएको छ। अध्यक्ष ओली स्थायी कमिटी बैठकमा

नेकपा स्थायी कमिटी बैठक सुरु, प्रधानमन्त्री ओली अनुपस्थित

काठमाडौं पुस १ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक बालुवाटारमा सुरु भएको छ । बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली उपस्थित नभएको स्थायी कमिटी सदस्य

कांग्रेस नेता केसी भन्छन्, ‘कांग्रेस संवैधानिक परिषद् बैठकमा सहभागी हुँदैन’

कास्की पुस १ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिँह केसीले यथास्थितिमा कांग्रेस संवैधानिक परिषद्को बैठकमा सहभागी नहुने बताएका छन् । नेपाल प्रेस युनियन कास्कीले बुधबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा

संवैधानिक परिषद्को बैठक बस्नकै लागि दोस्रोपटक अध्यादेश

काठमाडौं, पुस १ । संवैधानिक परिषद्को बैठक बस्न नसकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेकी छन् । अध्यादेश जारी गरेलगत्तै मंगलबार साँझ

संवैधानिक परिषद्को बैठक बिना निष्कर्ष सकियो

काठमाडौं मंसिर ३० । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संवैधानिक परिषद्को बैठक सकिएको छ। झण्डै दुई घण्टा छलफल भए पनि उक्त बैठकले कुनै निर्णय भने गरेन। बैठकमा रिक्त संवैधानिक निकायका पदाधिकारी

ओलीविरुद्ध नेकपा सचिवालयका बहुमत सदस्यले सशक्त प्रतिवाद गर्ने

काठमाडौं मंसिर ३० । संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याउने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम गम्भीर भएको दाहाल–नेपाल समूहले निष्कर्ष निकालेको छ। अध्यादेश प्रकरणपछि नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल निवास खुमलटारमा