समाचार

विमानको इन्जिनमा आगलागी, ६ जना घाइते

काठमाडौं, वैशाख १३ । स्विस अन्तर्राष्ट्रिय विमान सेवाको एउटा विमानले उडान भर्ने तयारीकै क्रममा इन्जिनमा आगलागी भएपछि उडान स्थगित गरिएको छ। घटनामा कम्तिमा ६ जना यात्रु घाइते भएका छन्। आइतबार

सुनचाँदीको मूल्यमा उछाल, सुन तोलाकै २ लाख ९९ हजार नाघ्यो

काठमाडौं, वैशाख १३ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा २ हजार ७ सय रुपैयाँले वृद्धि भई २ लाख ९९

अविरल वर्षाले बीपी राजमार्ग ठप्प, यात्रु उद्धारमा सुरक्षाकर्मी सक्रिय

काठमाडौँ, वैशाख १३ — शनिबार दिउँसोदेखि परेको लगातार वर्षाका कारण संघीय राजधानी काठमाडौँलाई पूर्वी पहाडी तथा तराईका जिल्लासँग जोड्ने बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।काभ्रेपलाञ्चोकको मङ्गलटार क्षेत्रमा सडक अवरुद्ध

इरानमा ५७ दिनदेखि इन्टरनेट अवरुद्ध, विश्वकै लामो ‘डिजिटल ब्ल्याकआउट’

इरान,बैशाख १३ । इरानमा फेब्रुअरी २८ देखि जारी इन्टरनेट अवरोधले ५७ दिन पूरा गरेको छ, जसलाई विश्वकै सबैभन्दा लामो राष्ट्रव्यापी इन्टरनेट प्रतिबन्धका रूपमा लिइएको छ। युद्ध र आन्तरिक सुरक्षाको नाममा

अचेत भेटिएका बालक मृत घोषित

मुस्ताङ,बैशाख १३ । मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीस्थित श्राद्धस्थलबाट शनिबार कालिगण्डकी नदीमा बेपत्ता भएका एक बालकको मृत्यु भएको छ। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–५ निवासी ८ वर्षीय बरुण गौलीलाई अचेत अवस्थामा उद्धार

सवारी दुर्घटनामा दुईको ज्यान गयो, तीन घाइते

कपिलवस्तु,बैशाख १३ । कपिलवस्तुमा भएको सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन्। हुलाकी सडकखण्डअन्तर्गत कपिलवस्तु नगरपालिका–१२ पिपरहवामा रोकिराखेको ट्रकमा स्कारपियो ठोक्किँदा दुर्घटना भएको हो।

एसइई नतिजा वैशाखमै: बोर्डको लक्ष्य एक महिनाभित्र प्रकाशन

काठमाडौं, वैशाख १३ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा वैशाख अन्तिम सातासम्म सार्वजनिक गर्ने तयारी गरेको छ । विगतमा परीक्षा सकिएको करिब तीन महिनापछि नतिजा प्रकाशन

देशभर बदली र वर्षाको सम्भावना, तराईमा तापक्रम बढ्ने चेतावनी

काठमाडौं, वैशाख १३ । पश्चिमी तथा स्थानीय वायुको प्रभावका कारण देशका विभिन्न स्थानमा मौसम बदली भएको छ। हाल कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्य

बागमती किनार खाली हुँदै : दशकौँ पुराना सुकुमवासी बस्ती हटाइँदै

काठमाडौँ, वैशाख १३ । बागमती नदीकिनारमा दशकौँदेखि फैलिएको अव्यवस्थित बस्ती हटाउने काम सुरु भएको छ । शनिबार काठमाडौँ महानगरपालिका वडा नं. ११ को थापाथली, वडा नं. ९ को गैरीगाउँ र