समाचार

दुई पाडीबाट आचार्यले थालेको भैँसीपालन व्यावसायिकतातर्फ

गण्डकी,फागुन १०- आजभन्दा सात वर्षअघि पोखरा महानगरपालिका–३३ भरतपोखरीका रमेश आचार्यले दुई पाडीबाट सुरु गर्नुुभएको भैँसीपालनले यतिखेर व्यावसायिक रूप लिएको छ । समाजमा कृषिप्रतिको नकारात्मक सोच कायमै रहेका समयमा स्नातकोत्तरसम्मको अध्ययन

नेपालगन्ज भन्सारः सात महिनामा लक्ष्यको ४५ प्रतिशत राजस्व सङ्कलन

राँझा (बाँके),फागुन १०- नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको सात महिनामा लक्ष्यको ४५ प्रतिशत राजस्व सङ्कलन गरेको छ । चालु आव २०८२/८३ का लागि वार्षिक लक्ष्य २४ अर्ब ५४ करोड

तराई भूभागका केही स्थानमा हुस्सु, उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हिमपातको सम्भावना

काठमाडौँ,फागुन १०- हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागलगायत अन्य बाँकी हिमाली भूभागमा आंशिक बादल लागेको छ र बाँकी

आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,फागुन १०- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४५ रुपैयाँ २८ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८८ पैसा

नुवाकोट–१ मा चुनावी सरगर्मी बढ्दो, हितबहादुर तामाङको घरदैलो अभियान तीव्र

नुवाकोट, फागुन ९ । प्रतिनिधि सभा निर्वाचनको मिति नजिकिँदै गर्दा नुवाकोट जिल्ला निर्वाचन क्षेत्र नम्बर १ मा राजनीतिक सरगर्मीले नयाँ उचाइ लिएको छ। यस क्षेत्रका प्रभावशाली नेता, पूर्वमन्त्री तथा नेपाली

कोसी राजमार्गमा हाइस दुर्घटना : सात जना घाइते, चालक नियन्त्रणमा

धनकुटा,फागुन ९ । कोसी राजमार्ग अन्तर्गत धनकुटा नगरपालिका–१ स्थित निगालेमा शनिबार साँझ हाइस दुर्घटना हुँदा सात जना घाइते भएका छन्। प्रहरीका अनुसार काठमाडौँबाट हिलेतर्फ जाँदै गरेको बा २ ख १५६७

सहाराले १२ वर्षपछि चुम्यो आहा रारा पोखरा गोल्डकपको उपाधि

कास्की,फागुन ९- मोफसलको पुरानो र प्रतिष्ठित राष्ट्रिय तथा अन्तरराष्ट्रिय आमन्त्रित आहा रारा पोखरा गोल्डकपको २५औँ संस्करणको उपाधि आयोजक सहारा क्लब पोखराले जितेको छ । पोखरा रङ्गशालामा आज सम्पन्न फाइनल खेलमा जावलाखेल

निर्वाचनमा प्राथमिक उपचार सेवा : नुवाकोट रेडक्रस स्वयंसेवक तयारी अवस्थामा

नुवाकोट,फागुन ९ । आगामी फागुन २१ गते हुन गइरहेको निर्वाचनलाई लक्षित गर्दै नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नुवाकोटले ‘निर्वाचन केन्द्रित प्राथमिक उपचार सेवा’ सञ्चालन गर्ने भएको छ। निर्वाचन अवधिमा हुनसक्ने

आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ,फागुन ९- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु