
पर्सा असोज ५ । वीरगन्जमा उपचार गराइरहेका थप चार जनाको कोरोना संक्रमणबाट एकैदिन मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साका दुई तथा बारा र रौतहटका एक/एक जना रहेका जिल्ला स्वास्थ्य

एजेन्सी,असोज ५ । दिल्ली क्यापिटल्सले किंग्स इलेभेन पञ्जाबलाई पराजित गरेको छ। इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा दिल्ली क्यापिटल्सले किंग्स इलेभेन पञ्जाबलाई पराजित गरेको हो । दिल्लीले सुपर ओभरको खेलमा पञ्जाबलाई

ओखलढुंगा, ५ असोज । नेपाली हास्य जगतका चर्चित हाँस्य कलाकार सुबोध गौतम (एकदुमे) लाई पितृशोक परेको छ । गौतमका पिता ६२ बर्षिय शिव कुमार गौतमको आईतबार मध्यान्न आफ्नै निवास ओखलढुंगाको

काठमाडौँ, असोज ५ । काठमाडौँ उपत्यकामा अनलाइन शिक्षा शुःल्कमा एकरुपता बनाउने प्रयास थालिएको छ । सरकारले जारी गरेको निर्देशिकाले स्थानीय तहलाई दिएको जिम्मेवारीअनुसार उपत्यका नगरपालिका फोरमले शुःल्कको एकरुपता बनाउन छलफल

भक्तपुर, असोज ५ । महानगरीय प्रहरी वृत्त थिमी र मातहतमा कार्यरत ६३ जना प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि वृत्तको काम प्रभावित भएको छ । महानरीय प्रहरी वृत्त थिमीका प्रमुख ऋषिराम

काठमाडौँ, असोज ५ । बन्दाबन्दीको करिब चार महिनाको अवधिमा पनि मुलुकको एक मात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा चार्टर्ड, कार्गो र उद्धार उडान गरी दैनिक १६ देखि १८ वटासम्म अन्तरराष्ट्रिय उडान भएका

काठमाडौँ,असोज ५ । कोरोना भाइरसको सङ्क्रमणको जोखिम कायमै रहँदा खुलेका सार्वजनिक यातायातमा आवतजावत गर्न जोखिमपूर्ण बनेको छ । यस्ता साधनमा स्यानिटाइजर नराखिँदा तथा दूरी कायम नगरिँदा जोखिम बढेको जनाइएको छ

नुवाकोट असोज ४ । जिल्ला प्रशासन कार्यालयले मापदण्ड विपरित सञ्चालन भइरहेका क्रसर उद्योगहरु बन्द गराएको छ । सहायक प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेको नेतृत्वमा गएको टोलीले जिल्लाका विभिन्न स्थानमा सञ्चालित

काठमाडौं असोज ४ । जाँड, रक्सी, सुर्ती तथा लागुऔषधको प्रयोग गर्नेहरुले कोरोना भाइरसको सङ्क्रमण फैलाउने सम्भावना बढी हुने भएकोले यसको प्रयोग नगर्न डाक्टरहरुले आग्रह गरेका छन् । जाँड, रक्सी, सुर्ती