
काठमाडौं,असार १९— स्पेनले फिफा विश्वकप २०२६ को नकआउट चरणमा अस्ट्रियामाथि ३–० को प्रभावशाली जित निकाल्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ। योसँगै स्पेनले १६ वर्षपछि विश्वकपको नकआउट चरणमा पहिलो

काठमाडौं,असार १८ । यातायात व्यवस्था विभागले गत असार १७ गते मध्यरातिदेखि पेट्रोलियम पदार्थको मूल्य घटेसँगै अन्तरप्रदेश चल्ने सार्वजनिक तथा मालवाहक सवारीसाधनको भाडादर आजदेखि नै लागू हुनेगरी दुई प्रतिशतले घटाएको छ

काठमाडौं,असार १८ । नेकपा (एमाले) का पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ परेका छन्। प्रहरीले उनलाई महोत्तरीको गौशालाबाट पक्राउ गरेको जनाएको छ। उच्च अदालत जनकपुरले थमन विक हत्या प्रकरणमा बुधबार कोइरीलाई

काठमाडौँ, असार १८ : जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बिहीबार राति गण्डकी, बागमती र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ।

काठमाडौँ, असार १८ : काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्क क्षेत्रमा यात्रुलाई दुःख हैरानी दिने २३ जनालाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले यात्रु तान्ने, झोला खोस्ने

काठमाडौं, असार १८ — बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न १० महत्त्वपूर्ण निर्णय गरेको छ। सरकारका प्रवक्ता तथा शिक्षा एवं खेलकुदमन्त्री सस्मित पोखरेलले गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावललाई नियुक्त गर्ने

दैलेख, असार १८ — दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिकास्थित साङ्गेतडामा बिहीबार कर्णाली नदीमा यात्रुवाहक बस खस्दा एक जनाको शव फेला परेको छ। मृतकको पहिचान भने अझै खुल्न सकेको छैन। सुर्खेतबाट कालीकोटको रास्कोट

काठमाडाैं,। नेपाली बजारमा लगातार ३ दिन घटेकाे सुनकाे भाउ बिहिबार भने बढेकाे छ। आज एकैदिन सुनकाे भाउ ताेलामा ६ हजार ३०० रूपैयाँले घटेकाे हाे । गत ३ दिनमा सुनकाे भाउ

काठमाडौँ, असार १८ । संविधान संशोधनका लागि सरकारले गठन गरेको कार्यदलले प्रतिवेदन लेखन अन्तिम चरणमा पुर्याएको छ। कार्यदलले सबै सरोकारवालासँग सुझाव संकलन गरी धारागत छलफलपछि असार मसान्तसम्म सरकारलाई प्रतिवेदन बुझाउने