विशेष समाचार

सभामुख र साउदी राजदूतबीच द्विपक्षीय सम्बन्ध र सहकार्य विस्तारबारे छलफल

काठमाडौं, असार १७ — सभामुख डोलप्रसाद (डीपी) अर्याल र नेपालका लागि साउदी अरेबियाका राजदूत फाहद मोहम्मद मनिखबीच शिष्टाचार भेटवार्ता भएको छ। सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा सभामुख अर्यालले नेपाल–साउदी अरेबिया

साउनभित्र २ लाख १० हजार मेट्रिकटन रासायनिक मल ल्याइँदै

काठमाडौँ, असार १७ — कृषि, वन तथा पर्यावरण मन्त्रालयले आगामी साउन महिनाभित्र करिब दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल नेपाल भित्र्याउने तयारी गरेको छ। धानबालीका लागि आवश्यक मलको आपूर्ति

विद्यालयबाट घर फर्कने क्रममा बेपत्ता बालिकाको शव खोलामा भेटियो

कैलाली, असार १७ — कैलालीको लम्कीचुहा नगरपालिका–४ अमरपुरकी ६ वर्षीया मनिषा विक विद्यालयबाट घर फर्कने क्रममा बेपत्ता भएपछि उनको शव खोलामा भेटिएको छ। जनचेतना आधारभूत विद्यालयमा नर्सरी कक्षामा अध्ययनरत मनिषा

लगातार तेस्रो दिन पनि घट्यो सुन-चाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं,असार १७ । नेपाली बजारमा बुधबार लगातार तेस्राे दिन सुनचाँदीाकाे भाउ घटेकाे छ। हिजाे एकैदिन ४ हजार ५०० रूपैयाँले घटेकाे सुनकाे भाउ आज ताेलामा ६०० रूपैयाँ घटेकाे हाे । गत

मेक्सिकोको लगातार चौथो जित, इक्वेडरलाई हराउँदै अन्तिम १६ मा प्रवेश

एजेन्सी,असार १७ । सह–आयोजक मेक्सिकोले घरेलु समर्थकमाझ उत्कृष्ट प्रदर्शन गर्दै इक्वेडरलाई २–० ले पराजित गरी फिफा विश्वकप २०२६ को अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ। मेक्सिको सिटी स्टेडियममा प्रतिकूल

अनार प्रतिकिलो ४५० रुपैयाँ, अन्य कृषि उपजको थोक मूल्य के छ?

काठमाडौँ,असार १७ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४५, गोलभेँडा सानो

सञ्चालनमा आयो ‘कुकुर होस्टेल’, बेवारिसे कुकुरको दिगो व्यवस्थापन सुरु

गलकोट, असार १७ – बागलुङ नगरपालिकाले सामुदायिक तथा समस्याग्रस्त कुकुरको दिगो व्यवस्थापनका लागि ‘कुकुर होस्टेल’ सञ्चालनमा ल्याएको छ। बागलुङ बजारमा छाडा कुकुरका कारण बढ्दो समस्या समाधान गर्न नगरपालिकाले आवासीय सुविधासहित

देशभर मनसुन सक्रिय, पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं, असार १७ : देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहँदा अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका बाँकी

एकीकृत विपत् व्यवस्थापन संयन्त्र उच्च तयारीमा

काठमाडौँ, असार १७ — मनसुनजन्य बाढी, पहिरो र डुबानबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि सरकारले देशभर एकीकृत विपत् व्यवस्थापन संयन्त्रलाई उच्च तयारी अवस्थामा राखेको छ। राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा