विशेष समाचार

आज सुनको मूल्य १० हजार रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं,जेठ २७ । आज सुनको मूल्यमा उच्च गिरावट आएको छ । आज सुनको मूल्य प्रतितोला १० हजार १०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  मंगलबार प्रतितोला ३

युवावर्गमा सामाजिक सञ्जालको नकारात्मक प्रभाव

• सदिच्छा भण्डारी आधुनिकताको गर्भाधानबाट जन्मिएको प्रविधिको चामत्कारिक शिशु हो— सामाजिक सञ्जाल । आजको युगमा यो केवल सञ्चारको माध्यम मात्र रहेन मानव चेतना र विशेष गरी कलिलो युवामनलाई नियन्त्रण गर्ने

ऊर्जामन्त्रीसमक्ष प्रतिवेदन पेस

काठमाडौँ,जेठ २७। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठसमक्ष विद्युत् विकास विभागबाट जारी भएका जलविद्युत् आयोजनासम्बन्धी अनुमतिपत्रहरूको वर्तमान अवस्था, प्रगति तथा प्रभावकारिताको समीक्षा गर्न गठित उच्चस्तरीय समितिले आज प्रतिवेदन पेस

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ,जेठ २७। आज देशका विभिन्न भूभागमा आंशिक बदलीदेखि वर्षात्को सम्भावना रहेको छ । जल तथा मौसम विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत देशका हिमाली र पहाडी भूभागमा

गण्डकि,जेठ २७- फ्लाई दुबईले पोखरा–दुबई रुटमा सिधा उडान सेवा सुरु गर्ने भएको छ । आगामी सेप्टेम्बर २३ देखि दुबई–पोखरा–दुबई दैनिक उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले फ्लाई दुबईलाई अनुमति दिएको

तीन दशकदेखिको पानीघट्ट, तेजनारायणको जीवनको आधार

बागलुङ,जेठ २७ । बागलुङको बडिगाड गाउँपालिका–९ दर्लिङमा एउटा यस्तो पानीघट्ट छ, जसको जाँतोसँगै तीन दशकदेखि एक व्यक्तिको जीवनयात्रा पनि निरन्तर घुमिरहेको छ। आधुनिक प्रविधि, विद्युतीय मिल र कुटानी–पिसानी केन्द्रहरूको विस्तार

बेगनासतालमा खुला डुङ्गादौड प्रतियोगिता

पोखरा,जेठ २७ । पोखरा महानगरपालिका–३१ स्थित बेगनासतालमा आजदेखि छैटौँ संस्करणको खुला पुरुष तथा महिला डुङ्गादौड प्रतियोगिता आयोजना हुने भएको छ। बेगनासताल डुङ्गा व्यवसायी समितिको आयोजनामा हुने प्रतियोगिताको उद्देश्य बेगनासतालको राष्ट्रिय

हुरीले १७ घर र दुई गोठमा क्षति

नवलपरासी,जेठ २७ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–१ सिसेनी क्षेत्रमा मङ्गलबार अपराह्न आएको वर्षासहितको हुरीले १७ वटा घर तथा दुई वटा गोठमा क्षति पुर्‍याएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी

प्लास्टिक प्याकेजिङले बढायो स्वास्थ्य जोखिम

काठमाडौं,जेठ २७ । खाद्यवस्तु प्लास्टिकमा प्याकेजिङ गर्ने बढ्दो प्रचलनले जनस्वास्थ्यमा जोखिम बढाएको विज्ञहरूले बताएका छन्। कम गुणस्तरका प्लास्टिक तथा उच्च तापक्रममा राखिएका खाद्यवस्तु सेवन गर्दा उच्च रक्तचाप, मधुमेह, क्यान्सर र