विशेष समाचार

उकालो यात्रामा सुनचाँदीको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाडौं,भदौ ५ । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३ हजार ३ सय

नुवाकोटको पूर्वी क्षेत्रमा बाढीपहिरोको वितण्डा, तत्काल उद्धार र सडक खुलाउन राधिका तामाङको माग

नुवाकोट, भदौ ५ । गएराति परेको अविरल वर्षाका कारण नुवाकोटको पूर्वी क्षेत्रमा बाढीपहिरोले ठूलो क्षति पुर्‍याएको छ। दुप्चेश्वर, शिवपुरी, तादी, पञ्चकन्या र लिखु गाउँपालिकाका विभिन्न स्थानमा सडक, पुल, कृषि योग्य

बाढीले नुवाकोट शिवपुरीमा कृषि उपज संकलन केन्द्र र सडक पुलमा क्षति

नुवाकोट, भदौ ५ । गएरातिको अविरल वर्षापछि आएको बाढी र पहिरोले नुवाकोटको शिवपुरी गाउँपालिका–५ शेराबगरमा रहेको कृषि उपज संकलन केन्द्रसहित सडक पुलमा क्षति पुर्‍याएको छ। मुलाबारी क्षेत्रबाट आएको पहिरो र

शासकीय सुधारपछि सार्वजनिक सेवा प्रवाहमा सुधार

काठमाडौँ, भदौ ५ । सरकारका शासकीय सुधारका एक सय कार्यसूची कार्यान्वयनसँगै सार्वजनिक सेवा प्रवाहमा गुणात्मक सुधार आउन थालेको छ। एउटै कामका लागि सेवाग्राहीले पटक–पटक कार्यालय धाउनुपर्ने, धेरै फाराम भर्नुपर्ने र

विदेशमा हुने भ्रष्टाचार अनुसन्धानमा कानुनी अड्चन

काठमाडौँ, भदौ ५। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचारका कतिपय कारोबार विदेशमै हुने गरे पनि सम्बन्धित देशसँग पारस्परिक कानुनी सहायता सम्झौता नहुँदा अनुसन्धानका लागि प्रमाण र सूचना

ढोरपाटनमा एक वर्षमा २१ नाउर र ११ झारलको सिकार

बागलुङ,भदौ ५ । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा एक वर्षमा २१ नाउर र ११ झारलको सिकार भएको छ। विदेशी सिकारीले सिकारबापत सरकारलाई चार करोड १७ लाख रुपैयाँभन्दा बढी राजस्व बुझाएका

म्याग्दीबाट एक वर्षमा ७३ करोडको आलु र सुन्तला बिक्री

म्याग्दी,भदौ ५ । म्याग्दीबाट आर्थिक वर्ष २०८२/८३ मा करिब ७३ करोड ८६ लाख रुपैयाँ मूल्यबराबरको आलु र सुन्तला बिक्री भएको छ। कृषि विकास कार्यालयका अनुसार ४० करोड रुपैयाँको आलु र

अटो दुर्घटना हुँदा एक महिलाको मृत्यु, चार घाइते

डोटी,भदौ ५ । डोटीमा अटो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। बिहीबार दिउँसो केआईसिंह गाउँपालिका–४ बास्कोटस्थित दिपायल–बोगटान भित्री सडकखण्डमा वायलबाट देउरडीतर्फ जाँदै गरेको

पोखरामा असोज ३ गते ‘राइट टु प्रोटिन रन’ आयोजना हुने

पोखरा,भदौ ५ — खेलकुदमार्फत प्रोटिन तथा सन्तुलित पोषणसम्बन्धी जनचेतना अभिवृद्धि गर्दै स्वास्थ्य, पर्यटन र कृषिलाई जोड्ने उद्देश्यले ‘राइट टु प्रोटिन रन’को पाँचौँ संस्करण पोखरामा आयोजना हुने भएको छ। नेपाल फिड