विशेष समाचार

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ,चैत १४— केपी शर्मा ओलीलाई प्रहरीले पक्राउ गरेको छ। जेनजी आन्दोलन दमन गरेको आरोपमा उनी पक्राउ परेका हुन्। प्रहरीले ओलीलाई गुण्डुस्थित निवासबाटै पक्राउ गरेको जनाएको छ।शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले जाँचबुझ

सात जिल्लामा भारी वर्षा, सतर्क रहन आग्रह

काठमाडौँ,चैत १३— देशका विभिन्न भागमा आज भारी वर्षा मापन भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४ घण्टामा सात जिल्लामा ५० मिलीमिटरभन्दा बढी वर्षा भएको छ। विभागको अभिलेखअनुसार

सस्मित पोखरेल बने सरकारका प्रवक्ता

काठमाडौँ,चैत १३— सस्मित पोखरेल सरकारका प्रवक्ता नियुक्त भएका छन्। बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकले शिक्षा, विज्ञान तथा प्रविधि तथा युवा–खेलकुदमन्त्री पोखरेललाई सरकारको आधिकारिक प्रवक्ता तोक्ने निर्णय गरेको हो। यसअघि

रसुवाको लाङटाङ क्षेत्रमा सम्पर्कविहीन हेलिकप्टर सम्पर्कमा

रसुवा,चैत १३— रसुवाको लाङटाङ क्षेत्रमा सम्पर्कविहिन मुस्ताङ एयरको हेलिकप्टर सम्पर्कमा आएको छ। हेलिकप्टरमा पाइलटसहित पाँच जना सवार थिए। कम्पनीका म्यानेजिङ डाइरेक्टर रोनान लामिछानेका अनुसार हेलिकप्टरसँग सम्पर्क टुटेपछि थप विवरण आउन

प्रधानमन्त्रीसँगै १५ मन्त्रीको शपथ, मन्त्रिपरिषद् पूर्ण

काठमाडौँ,चैत १३ — बालेन्द्र शाहले प्रधानमन्त्री पदको शपथ लिएको लगत्तै मन्त्रिपरिषद्का १५ जना मन्त्रीहरूले पनि पद तथा गोपनीयताको शपथ लिनुभएको छ। राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा रामचन्द्र पौडेलसमक्ष

प्रधानमन्त्री बालेन्द्र शाहले लिए शपथ, विशेष समारोहमा वैदिक–बौद्ध विधि

काठमाडौँ,चैत १३ — रामचन्द्र पौडेलसमक्ष बालेन्द्र शाहले प्रधानमन्त्री पद तथा गोपनीयताको शपथ लिनुभएको छ। राष्ट्रपतिको कार्यालयमा आज आयोजित विशेष समारोहमा राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता शाहलाई शपथ गराइएको हो।

बालेन नेतृत्वको मन्त्रिपरिषद् गठन, १६ सदस्यीय टिम सार्वजनिक

काठमाडौँ,चैत १३— बालेन्द्र शाह नेतृत्वको नयाँ सरकारका मन्त्रीहरूको नाम टुंगो लागेको छ। प्रधानमन्त्रीसहित १६ सदस्यीय मन्त्रिपरिषद् गठन गरिएको हो। सरकारमा स्वर्णिम वाग्लेलाई अर्थमन्त्री, शिशिर खनाललाई परराष्ट्रमन्त्री र सोविता गौतमलाई कानूनमन्त्रीको

सुनचाँदीको मूल्यमा गिरावट

काठमाडौँ,चैत १३— स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला चार हजार ६०० रुपियाँले घटेर दुई लाख ८१ हजार

बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त, आजै शपथ

काठमाडौँ,चैत १३— रामचन्द्र पौडेलले बालेन्द्र शाहलाई नेपालको प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको छ। राष्ट्रपतिले नेपालको संविधानको धारा ७६ (१) अनुसार प्रतिनिधिसभामा बहुमत प्राप्त दलका नेताको हैसियतमा शाहलाई प्रधानमन्त्री नियुक्त गर्नुभएको हो। राष्ट्रिय