
आजदेखि दुईओटा गन्तव्यमा उडान शुरू गर्दै काठमाडौं,असोज १ । निजीक्षेत्रको वायुसेवा प्रदायक कम्पनी गुण एयरलाइन्स आफ्नै पुरानै ब्रान्डमा फर्किएको छ । रू. १ अर्बभन्दा बढीको लगानीसहित पाँचओटा जहाज थपेको गुण

नुवाकोट,भदौ ३१ । नेपाली कांग्रेस शिवपुरी गाउँपालिकाको सभापतीमा लाल बहादुर तामाङले उम्मेदवारी घोषणा गरेका छन् । इमान्दारीता, उत्तरदायित्व, ठोस कार्य योजना, आत्मनिर्भरता, मितव्ययीता र सबै कांग्रेसीहरुमा एकता उनको मुख्य प्रतिबद्धता

सीसीटीभीफुटेजबाट नुवाकोट,भदौ ३१ । जिल्लाको पञ्चकन्या गाउँपालिका–२ को वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता वापतको ५३ लाख रुपैयाँ भन्दा बढी चोरी भएको ५ महिना बितिसकेको छ। अनुसन्धानमा अब्बल मानिएको केन्द्रीय अनुसन्धान

हुम्ला,भदौ ३१ । जिल्ला प्रहरी कार्यालय हुम्लाले आफ्ना मातहतमा रहेका प्रहरी चौकीमा सम्बन्धित गाउँपालिकासँगको समन्वयमा उजुरी तथा गुनासो पेटिका राखेको छ । सातवटा गाउँपालिका रहेको जिल्लामा १७ वटा प्रहरी चौकीका

नुवाकोट,भदौ ३१ । छहरे-टोखा सडकखण्डको काफलडाडामा बोलेरो दुर्घटना भएको छ। काठमाडौंबाट नुवाकोटको गेर्खु जादै गरेको बा ४ च ३३९० नम्बरको बोलेरो गाडी हिलोमा चिप्लिएर दुर्घटना भएको हो। बिहीबार साॅझ शिवपुरी

काठमाडौं,भदौ ३१ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १ हजार ५ सय ११ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ७ लाख ८१ हजार ९ सय ८९

काठमाडौँ,भदौ ३१ । नेकपा एमाले नेता शंकर पोखरेलले एमाले सिध्याउन बनाएको गठबन्धन सरकारको सामना गर्न आफूहरु तयार भएको बताएका छन् । बिहीबार ट्वीटरमार्फत उनले गठबन्धन बनाएर एमाले सिध्याउछौँ भन्नेहरुले चुनाव

नुवाकोट,भदौ ३१ । नुवाकोटको बुद्धभुमि हाइड्रोपावर कम्पनि लिमिटेडले आयोजना प्रभावित स्थानियलाई जारी गरेको सेयर बाँडफाँड गरिएको छ । बिहीबार आयोजना प्रभाबित स्थानिय जिल्लाका लागि खुल्ला भएको ४ लाख कित्ता सर्बसाधारण

एजेन्सी,भदौ ३१ । चीनमा शक्तिशाली भूकम्प गएको छ । सिचुयआन प्रान्तमा ६ म्याग्निच्युडकोे भूकम्पम गएको हो । भूकम्पमा परी दुई जनाको मृत्यु भएको छ । बिहीबार विहान गएको सो भूकम्पको