
काठमाडौं,माघ २४ । आचारसंहिता उल्लङ्घन गरेको अभियोगमा निर्वाचन आयोगले स्पष्टिकरण सोधेकामध्ये २४ उम्मेदवारले जवाफ बुझाएका छन् । आयोगले ३४ जनालाई स्पष्टिकरण सोधेको थियो । त्यसमध्ये अझै १० उम्मेदवारले जवाफ दिएका

काठमाडौं,माघ २४ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नुवाकोट क्षेत्र नम्बर १ का प्रतिनिधिसभा उम्मेदवार डा. विक्रम तिमिल्सिना र क्षेत्र नम्बर २ का उम्मेदवार डा. अच्युतम लामिछानेले आज काठमाडौंमा मतदातासँग

नुवाकोट, माघ २४ । जिल्लाको बेलकोटगढी नगरपालिका–९ सिउरेनीमा एक पुरुषको शव शंकास्पद रूपमा जमिनमुनि गाडिएको अवस्थामा फेला परेको छ। प्रहरीका अनुसार बिहीबार दिउँसो करिब १ः३० बजे सो स्थानमा ४४ वर्षीय

काठमाडौं,माघ २४ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ७६ पैसा र बिक्रीदर १४५ रुपैयाँ

काठमाडौँ– माघ २३ । आइसीसी पुरुष टी-२० विश्वकप क्रिकेट प्रतियोगिता भोलि शनिबारबाट शुरु हुँदैछ । भारत र श्रीलंकामा संयुक्त रुपमा आयोजना हुन लागेको पुरुष टी-२० विश्वकपमा नेपालले पनि खेल्दैछ । विश्वकपको

पाटन,माघ २३ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले हरेक कालखण्डमा कांग्रेसले देशलाई एकताबद्ध बनाउने गरेको बताउनुभएको छ । नेपाली कांग्रेस जिल्ला कार्यसमिति ललितपुरद्वारा आज यहाँ आयोजित निर्वाचन विशेष जिल्ला भेलालाई

काठमाडौं,माघ २३ । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनको सुरक्षा व्यवस्था चुस्त दुरुस्त राख्न सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिनुभएको छ । गृह मन्त्रालयमा आज गृहमन्त्रीको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा मन्त्री

दोलखा, माघ २३ । शैलुङ गाउँपालिका–६ चित्रेमा गएराति भएको आगलागीले एक गोठ पूर्ण रूपमा जलेर नष्ट भएको छ। बिहीबार राति करिब ९ बजे ७२ वर्षीय अम्बरबहादुर तामाङको गोठमा ताप्न बालिएको

काठमाडौं,माघ २३ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले नयाँ शक्तिका नाममा भइरहेको चर्चालाई ‘होहल्ला’को संज्ञा दिनुभएको छ। काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना