विशेष समाचार

संवैधानिक परिषदको बैठक स्थगित

काठमाडौं पुस २ । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संवैधानिक परिषदको बैठक स्थगित भएको छ । अध्यादेश फिर्ता गर्ने सहमति भएको भोलिपल्ट प्रधानमन्त्री ओलीले बिहीबार ५ बजे परिषदको बैठक बोलाएका

नेपालमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु, मृतकको संख्या १७ सय ४९ पुग्यो

काठमाडौं पुस २ । गत २४ घण्टामा कोरोनासम्बन्धी कारणले ६ जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड–१९ राष्ट्रिय अद्यावधिक विवरणका अनुसार हालसम्म नेपालमा कोरोनाभाइरससँग सम्बन्धित कारणले

थप ७७६ जनामा कोरोना संक्रमण पुष्टि, ९ सय ४७ जना डिस्चार्ज

काठमाडौं पुस २ । पछिल्लो २४ घण्टामा थप ७७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ५ सय ८८ जनाको परीक्षण गर्दा

काठमाडौं उपत्यकामा ३६३ जना कोरोना संक्रमित थपिए

काठमाडौं पुस २ । काठमाडौं उपत्यकामा थप ३६३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा काठमाडौंमा उपत्यकामा थप ३६३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा

शेयर बजारमा गिरावट, नेप्से दोहोरो अंकले घट्यो

काठमाडौं पुस २ । साताको अन्तिम कारोबारका दिन बिहिवार शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । कारोबार सुरु भएको केहि समयमा झिनो अंकले बृद्धी भएको बजार अन्तिम समय सम्म आउदाँ

संवैधानिक परिषद् बैठक बस्दै, देउवा सहभागी नहुने

काठमाडौं पुस २ । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । परिषद् बैठक बालुवाटारमा बिहीबार साँझ ५ का लागि बोलाइएको हो। ओलीले परिषद्को बैठक बोलाएको जानकारी प्रमुख

उपत्यकामा सवारीमा लगाइएको जोर–बिजोर प्रणाली शुक्रबारदेखि हट्ने

काठमाडौं पुस २ । काठमाडौं उपत्यकामा सार्वजनिक तथा निजी सवारीमा लगाइएको जोर–बिजोर प्रणाली भोलि शुक्रबारदेखि हट्ने भएको छ। बिहीबार काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले सूचना जारी गर्दै ३

उखु किसानको भुक्तानी एक हप्ताभित्र दिन संसदीय समितिको निर्देशन

काठमाडौं पुस २ । संसदीय समितिले उखु किसानलाई एक हप्ताभित्र रकम दिलाउने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ । बिहीबार बसेको प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता

मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं पुस २ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार साँझ ६ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। प्रधानमन्त्रीले नियमित बैठक भन्दै बोलाइएकाले कुनै एजेन्डा तय नभएको एक मन्त्रीले जानकारी दिए। प्रधानमन्त्री