
मुस्ताङ,पुस ८- माथिल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्रीसम्म पुग्छ । हिउँदयामको समय माथिल्लो मुस्ताङको जनजीवन चिसोका कारण प्रभावित बनेको छ । माथिल्लो मुस्ताङमा हिउँदयामको जाडो छल्न अधिकांश नागरिक बेंसी झरिसकेका

काठमाडौं,पुस ८ । सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउनेगरी बहाल रहेका कुनै पनि व्यक्ति राजनीतिक दलका तर्फबाट समानुपातिकतर्फको उम्मेदवारको सूचीमा रहेको भए अयोग्य हुने व्यवस्था

काठमाडौं,पुस ८ । क्रिकेट खेलाडी हेमन्त धामीलाई ‘बिज एजुकेशन’ले ब्रान्ड एम्बासडरका रूपमा अनुबन्ध गरेको छ । उनलाई तीन वर्षका लागि ब्रान्ड एम्बासडरका रूपमा अनुबन्ध गरिएको हो । क्रिकेटर धामी र बिज

काठमाडौँ,पुस ७। सहकारी ठगी प्रकरणमा भर्खरै जेलबाट धरौटीमा छुटेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)बीच आज भेटवार्ता भएको छ । भेटवार्तामा

नुवाकोट, पुस ७ । नेपाली कांग्रेसका नेता एवम् वरिष्ठ चिकित्सक डा. केदार नरसिंह केसीले स्थानीय तहका अध्यक्षहरू पारदर्शी हुन नसक्दा विकास निर्माणका कामले अपेक्षित गति लिन नसकेको बताउनुभएको छ ।

मोरङ,पुस ७ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नवनिर्वाचित सचिव शेरधन राईले आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन भएमा एमाले सहभागी हुने बताउनुभएको छ । आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै

नुवाकोट, पुस ७ । जिल्लाको विभिन्न स्थानीय तहमा रुम टु रिड र रुडेक नेपालको सहकार्यमा सञ्चालित साक्षरता सम्बन्धी कार्यक्रम सम्बन्धित विद्यालयलाई हस्तान्तरण गरिएको छ । सोमबार नुवाकोटका सात स्थानीय तहका

कास्की,पुस ७ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को संघीय समितिको तेस्रो पूर्ण बैठक कास्की जिल्लाको कालाबाङ होमस्टेमा सम्पन्न भएको छ । लक्की चौधरीको अध्यक्षतामा २०८२ पुस ४ र

नुवाकोट,पुस ७ । लिखु गाउँपालिकाले ४० वर्ष नाघेका तर अझै अविवाहित रहेका एकल महिलालाई सम्मान गर्दै उनीहरूका समस्या, चुनौती र समाधानका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाको महिला