
अर्घाखाँची,बैशाख-२१ । अर्घाखाँचीमा जंगली च्याउ खाँदा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा भूमिकास्थान नगरपालिका–६ की ३० वर्षीया रामकला महत्रा रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनको उपचारको क्रममा लुम्बिनी सिटी

काठमाडौं, बैशाख-२१ । उपचारका क्रममा नेगेटिभ रिपोर्ट आएपछि अस्पतालबाट डिस्चार्ज भएका एक युवकमा पुनः कोरोना संक्रमण देखिएपछि अस्पता भर्ना गरिएको छ। । रौतहटका १९ वर्षीय युवकलाई नारायणी उपक्षेत्रीय अस्पतालमा पुनः

ताप्लेजुङ । ताप्लेजुङको सदरमुकाम फुङलिङमा भीषण आगोलागी भएको छ। शुक्रबार राति करिब साढे १० बजे लागेको आगो नियन्त्रणमा आइसकेपनि आगोलागीको क्षति विवरण भने आईनसकेको प्रहरीले जनाएको छ। ताप्लेजुङ सदरमुकामस्थित माथिल्लो

काठमाडौँ, वैशाख-२० । नेपाल सरकारले कोरोना भाइरस (कोभिड–१९)लगायत अन्य भाइरस लाग्न नदिने पूर्वरोकथामका रूपमा आयुर्वेद उपचार पद्धति अपनाउन वैधानिक बाटो खुला गरेको छ । आयुर्वेद तथा वैकल्पिक उपचारसम्बन्धी निर्देशिका जारी

सनिउल्ला धोबी, बैशाख-१९ ।कपिलवस्तुको बिजयनगर गाउपालिका ३ पिपरीका ३० वर्षिय मुस्ताफ मनिहार पक्राउ परेको छन । ११ बर्षकी बालिकालाई जबरजस्ती करणीे प्रयास आरोपमा मनिहार पक्राउ परेका हुन । बैशाख १६

रुपन्देही,बैशाख-१९ । रुपन्देहीको तिनाउ गाउँपालिका–३ दोभानको ड्यामसाइडस्थित तिनाउखोला किनारमा एक युवतीको शव फेला परेको छ । शव रुपन्देहीको शुद्धोदन गाउँपालिका–४ की २३ वर्षीया सिर्जना खनालको भएको प्रहरीले पुष्टि गरेको छ।दोभान

काठमाडौं, वैशाख-१९ । बानियाँटार युवा क्लब र जनकल्याण सामाज केन्द्रद्वारा टोखामा राहत वितरण गरिएको छ। मुलुकमा जारी बन्दाबन्दीलाई मध्यनजर राख्दै काठमाडौंको टोखा नगरपालिकाका ६ हजारभन्दा बढी नागरिकलाई राहत वितरण गरिएको

रोल्पा,बैशाख-१८ । रोल्पामा बम विष्फोट भएको छ।बम विष्फोट परि चार बालबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ। जिल्लाको त्रिवेणी गाउँपालिका वडा नं. ७ गैरीगाउँमा बुधबार बेलुका बालबालिकाले नचिनेर

लण्डन,बैशाख-१८ ।चर्चित हाँस्य टेलिश्रृंखला भद्रगोलका कलाकार ‘विलासे’ उर्फ सुवास कार्कीलाई कोरोना भाइरसको संक्रमण देखिएको छ । लण्डनमा रहेका नाट्य शृङ्खलामा विलासेको नाममा परिचीत सुवासलाई कोरोना भाइरसको पुष्टि भएको हो ।