विशेष समाचार

बाँकेको नेपालगञ्जमा निषेधित क्षेत्र घोषणा

काठमाडौ,बैशाख-२२ । नेपालगञ्जमा १६ जनामा कोरोना भाइरसको संक्रमण देखिएसंगै उच्च सतर्कता अपनाउन  बाँकेको नेपालगञ्जमा निषेधित क्षेत्र घोषणा गरिएको छ । सर्वपक्षीय बैठकको निर्णयअनुसार मंगलबारदेखि जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगञ्ज उपमहानगरपालिका

प्रचण्डको आलोचना गर्दा पक्राउ परेका पत्रकार पाठक धरौटीमा छुटे

काठमाडौ,बैशाख-२२ । नेकपाका अध्यक्ष प्रचण्डको फेसबुकमा  आलोचना गरेको आरोपमा पक्राउ परेका पत्रकार दीपक पाठक धरौटीमा छुटेका छन् ।  उनलाई ३० हजार रुपैयाँ धरौटीमा सोमबार जिल्ला अदालत काठमाडौंले छोडेको हो। रेडियो

जिल्ला सरकारी वकिलको कार्यलयद्वारा बाबुरामसहित चारजना विरुद्ध जाहेरी दर्ता

काठमाडौ, बैशाख-२२ ।जिल्ला सरकारी वकिलको कार्यलयद्वारा पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी दलका नेता बाबुराम भट्टराई , हिसिला यमी भट्टराई, विश्वदीप पाण्डे र आङकाजी शेर्पाविरुद्द  विद्युतीय कारोबार ऐनअन्तर्गतको उजुरी दर्ता भएको छ।

पानीमा डुबेर २ जनाको मृत्यु

काठमाडौं,बैशाख-२२ । पानीमा डुबेर २ जनाको मृत्यु भएको छ।पानीमा डुबेर संखुवासभा र धनकुटामा १ बालिका सहित २ जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा संखुवासभाको सभापोखरी गाउँपालिका २ की ३२ बर्षीया

अर्घाखाँचीमा जंगली च्याउ खाँदा एकको मृत्यु

अर्घाखाँची,बैशाख-२१ । अर्घाखाँचीमा जंगली च्याउ खाँदा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा भूमिकास्थान नगरपालिका–६ की ३० वर्षीया रामकला महत्रा रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनको उपचारको क्रममा लुम्बिनी सिटी

डिस्चार्ज भएका युवकमा पुनः कोरोना पोजिटिभ देखियो

काठमाडौं, बैशाख-२१ । उपचारका क्रममा नेगेटिभ रिपोर्ट आएपछि अस्पतालबाट डिस्चार्ज भएका एक युवकमा पुनः कोरोना संक्रमण देखिएपछि अस्पता भर्ना गरिएको छ। । रौतहटका १९ वर्षीय युवकलाई नारायणी उपक्षेत्रीय अस्पतालमा पुनः

ताप्लेजुङको फुङलिङमा भीषण आगोलागी

ताप्लेजुङ । ताप्लेजुङको सदरमुकाम फुङलिङमा भीषण आगोलागी भएको छ। शुक्रबार राति करिब साढे १० बजे लागेको आगो नियन्त्रणमा आइसकेपनि आगोलागीको क्षति विवरण भने आईनसकेको प्रहरीले जनाएको छ। ताप्लेजुङ सदरमुकामस्थित माथिल्लो

कोरोनाको वैकल्पिक उपचार पद्धतिको बाटो खुल्यो

काठमाडौँ, वैशाख-२० । नेपाल सरकारले कोरोना भाइरस (कोभिड–१९)लगायत अन्य भाइरस लाग्न नदिने पूर्वरोकथामका रूपमा आयुर्वेद उपचार पद्धति अपनाउन वैधानिक बाटो खुला गरेको छ । आयुर्वेद तथा वैकल्पिक उपचारसम्बन्धी निर्देशिका जारी

जबरजस्ती करणीको आरोपमा एक पक्राउ

सनिउल्ला धोबी, बैशाख-१९ ।कपिलवस्तुको बिजयनगर गाउपालिका ३ पिपरीका ३० वर्षिय मुस्ताफ मनिहार पक्राउ परेको छन । ११ बर्षकी बालिकालाई जबरजस्ती करणीे प्रयास आरोपमा मनिहार  पक्राउ परेका हुन । बैशाख १६