विशेष समाचार

बिराटनगरलाई ४० रनले पराजित गर्दै लुम्बिनी एनपीएलको फाइनलमा प्रवेश

काठमाडौं,मंसिर २५ । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग(एनपीएल)को फाइनलमा प्रवेश गरेको छ। त्रिवि क्रिकेट मैदानमा आज भएको दोश्रो क्वालिफायर खेलमा विराटनगर किंग्सलाई ४० रनले पराजित गर्दै लुम्बिनी फाइनलमा पुगेको हो

नुवाकोटमा धरानका मेयर साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी सक्रिय, बट्टारमा जिल्ला कार्यसमिति गठन हुँदै

नुवाको,मंसिर २५। धरानका मेयर हर्क साम्पाङको नेतृत्वमा रहेको श्रम संस्कृति पार्टीले नुवाकोटमा आफ्नो संगठन विस्तारलाई तीव्र बनाएको छ। आगामी शनिबार बट्टारमा बृहत् भेलाको आयोजना गर्दै पार्टीले जिल्ला कार्यसमिति गठन गर्ने

नुवाकोट क्षेत्र नं–१ : प्रतिनिधि सभामा डा. प्रकाशशरण महत एकल सिफारिस

नुवाकोट,मंसिर २५ । नुवाकोट क्षेत्र नं–१ बाट आगामी प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महत एकल नाममा सिफारिस भएका छन्। पार्टीभित्रका अन्य सम्भावित उम्मेदवारभन्दा

प्रधानमन्त्री र जेन-जी प्रतिनिधिहरुसँग भएको सम्झौता मन्त्रिपरिषदले गर्‍यो अनुमोदन

काठमाडौं,मंसिर २५ । नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकले सरकार र जेनजी प्रतिनिधिबीच बुधबार भएको सम्झौता अनुमोदन गरी सम्बन्धित मन्त्रालयबाट उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को

नुवाकोटको दुप्चेश्वरमा प्रसूति अस्पताल निर्माणको लागि जग्गा व्यवस्थापन सुरु

नुवाकोट,मंसिर २५ । नुवाकोट जिल्लाको दुप्चेस्वर गाउँपालिका–६ करेजुङमा प्रसूति अस्पताल निर्माणका लागि जग्गा मिलाउने कार्य औपचारिक रूपमा सुरु भएको छ। गुड नेवर्स इन्टरनेसनल नेपालको आर्थिक र रुडेक नेपालकोप्राविधिक सहयोगमा निर्माण

नुवाकोटको तादी गाउँपालिकामा सूचना प्रविधि क्षमता विकास तालिम सुरु

नुवाकोट, मंसिर २५ । तादी गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा दुईदिने सूचना प्रविधि सम्बन्धी क्षमता विकास तालिम आजदेखि सुरु भएको छ। उद्घाटन समारोह तादी गाउँपालिकाकी उपाध्यक्ष सन्जु प्याकुरेलको

हेटौँडामा घरको भग्नावशेष सफा गर्ने क्रममा कामदार घाइते

हेटौंडा,मंसिर २५ । हेटौँडा उपमहानगरपालिकामा सडक विस्तारका क्रममा भत्काइएको घर सफा गर्ने क्रममा एक जना कामदार घाइते हुनुभएको छ । सफा गर्ने क्रममा घरको दुई तले ढलान एक्कासि भत्किएर तल

पठन संस्कृतिको विकासका लािग किताब जात्रा महत्वपूर्ण: सञ्चारमन्त्री

काठमाडौं,मंसिर २५ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले शिक्षित नेपाल बनाउन र पठन संस्कृतिको विकास गर्न किताब जात्राको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । किताव जात्राको सातौँ संकरणको बिहिबार

नक्कली नोटसहित एक जना पक्राउ

काठमाडौं,मंसिर २५ । सर्लाहीको विष्णु गाउँपालिका–६ बाट नेपाली एक हजार दरका ९५ थान नक्कली नोटसहित एक जना पक्राउ परेका छन् । ‘अनटेष्ट’ लेखिएको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा जिल्लाकै