समाचार

यु–१९ विश्वकप र एनपिएल लक्षित क्रिकेट पूर्वाधार निर्माण तीव्र

नेपाल क्रिकेट सङ्घ (क्यान) आगामी दुई ठूला प्रतियोगिता आइसिसी यु–१९ महिला विश्वकप र तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को तयारीमा जुटेको छ । आगामी पुसमा आयोजना हुने आइसिसी यु–१९ महिला

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ,असोज १६। नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला एक हजार पाँच सय रुपैयाँले बढेको हो। बिहीबार प्रतितोला दुई लाख ९३

बाघको आक्रमणबाट एक जनाको मृत्यु

कैलाली,असोज १६ । बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । गौरीगङ्गा नगरपालिका–६ मोयास्थित भैरव महिला सामुदायिक वनमा आज बिहान बाघको आक्रमणबाट स्थानीय ४० वर्षीय कृष्ण चौधरीको मृत्यु भएको इलाका

वीरगन्जका सबै मल गोदाम भरिए

वीरगन्ज, असोज १६ । भारतबाट जिटुजी प्रक्रियामार्फत ठूलो परिमाणमा रासायनिक मल भित्रिएपछि वीरगन्जमा रहेका कृषि सामग्री कम्पनीका सबै गोदाम भरिएका छन्। कम्पनीका १२ वटा आफ्नै र भाडामा लिइएका आठ गरी

ट्रक र बस ठोक्किँदा चालकको मृत्यु, ११ घाइते

कपिलवस्तु,असोज १६ । कपिलवस्तुको शिवराज नगरपालिका–१ चोरखोलामा ट्रक र बस ठोक्किँदा बस चालकको मृत्यु भएको छ भने ११ जना यात्रु घाइते भएका छन्। पूर्व–पश्चिम राजमार्गमा शुक्रबार बिहान ६ः१० बजे दुर्घटना

बाढीले फर्से बस्ती बगर बनायो, पूर्वसूचनाले जोगायो मानवीय क्षति

म्याग्दी,असोज १६–पर्वतको जलजला गाउँपालिका–८ फर्सेमा असोज ११ गते कालीगण्डकीमा आएको बाढीले करिब एक सय परिवार प्रभावित भएका छन्। बाढीले ७५ घर पूर्ण रूपमा बगाएको छ भने २७ घर जोखिममा परेका

हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित

हुम्ला,असोज १६- हुम्लाको उत्तरी सीमानाका हिल्सामा अविरल वर्षासँगैको भारी हिमपातका कारण ४१ नेपाली अलपत्र परेका छन् । हिल्सा–ताक्लाकोट आवतजावत प्रभावित भएपछि उनीहरू हिल्सामै रोकिएको अध्यागमन अधिकृत विमल पौडेलले बताउनुभयो ।

एसियाली खेलकुदबाट नेपाली क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ,असोज १६ । बीसौँ एसियाली खेलकुदमा सहभागी नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ । टोली जापानको टोकियोबाट आज राति काठमाडौँ आइपुगेको हो । टोलीलाई नेपाल क्रिकेट सङ्घका पदाधिकारीले

सङ्घीय निजामती सेवा विधेयक तेस्रो पटक संसद्मा

काठमाडौं, असोज १६ । प्रशासनिक सङ्घीयता कार्यान्वयनका लागि महत्वपूर्ण मानिएको सङ्घीय निजामती सेवा विधेयक सरकारले तेस्रो पटक संसद्मा दर्ता गरेको छ। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा