समाचार

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते

मोरङ,असोज १७ । लेटाङ नगरपालिका–९ हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। गए राति १०ः३५ बजे जाँते बजारबाट पथरीतर्फ जाँदै

नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं. १ मा ३०० मत गणना, पण्डित र तामाङ अगाडि

नुवाकोट,असोज १७। नेपाली कांग्रेस नुवाकोट क्षेत्र नम्बर १ को अधिवेशनअन्तर्गत पदाधिकारीका लागि भएको निर्वाचनको मतगणना जारी रहेको छ । हालसम्म ३०० मत गणना हुँदा सभापतिमा दिनेश पण्डितले अग्रता लिएका छन्

दुवै मिर्गौला फेल भएपछि उपचाररत मनबहादुरले गरे आर्थिक सहयोगको अपिल

काठमाडौं,असोज १७ । जाजरकोटको नलगाड नगरपालिका–५ खन्टाकुराका मनबहादुर बुढाथोकीले उपचारका लागि आर्थिक सहयोग गरिदिन अपिल गर्नुभएको छ। दुवै मिर्गौला फेल भएपछि बुढाथोकी विगत दुई वर्षदेखि सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा

यात्रुवाहक बस दुर्घटनामा ६ जनाको मृत्यु, १० जना घाइते

नवलपरासी (बर्दघाट सुस्ता पूर्व), असोज १७ । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को विनयी त्रिवेणी गाउँपालिका–२ स्थित एस मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने १० जना

गल्छी–वेत्रावती सडकमा यातायात सञ्चालन, दसैँअघि रसुवा सडक सञ्जालमा जोडियो

काठमाडौँ, असोज १७ । भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण करिब एक महिनादेखि ठप्प रहेको गल्छी–वेत्रावती सडकखण्डमा पुनः यातायात सञ्चालनमा आएको छ। ट्र्याक खोल्ने काम सम्पन्न भएपछि शुक्रबारदेखि

नेपालमा स्क्रब टाइफसका ९ हजार ८७२ सङ्क्रमित

काठमाडौँ, असोज १७ । नेपालमा सन् २०२६ को जनवरीदेखि हालसम्म नौ हजार ८७२ जनामा स्क्रब टाइफस सङ्क्रमण पुष्टि भएको छ। सङ्क्रमण ७४ जिल्लामा फैलिएको छ भने हुम्ला, मुगु र डोल्पामा

बाढीले क्षतिग्रस्त नुवाकोटका झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

नुवाकोट,असोज १७ । नुवाकोटमा बाढीबाट क्षतिग्रस्त भएका झोलुङ्गे पुलको मर्मत कार्य तीव्र पारिएको छ। हालसम्म दुईवटा झोलुङ्गे पुल मर्मतपछि पूर्णरूपमा सञ्चालनमा आएका छन्। गत भदौ १० गते बुधबार बिहान ल्हेन्दे

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,असोज १७ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ८१ पैसा र बिक्रीदर १५४ रुपैयाँ

बाढीपीडित ४१ परिवारलाई सामग्री राख्न वाक्सा वितरण

नुवाकोट,असोज १७ । नुवाकोटमा बाढीका कारण घरविहीन भएका ४१ परिवारलाई सामग्री राख्न वाक्सा वितरण गरिएको छ। लायन्स क्लब अफ काठमाडौं क्याम्पियनले बाढी प्रभावित परिवारका लागि ट्याङ्कीलगायतका सामग्री उपलब्ध गराएको हो।