समाचार

फेवातालमा जाल हान्दा एसएलआर र १८ राउन्ड गोली फेला

पोखरा,फागुन १। फेवातालमा माछा मार्ने क्रममा जालमा बन्दुक र गोली फेला परेको छ। पोखरा महानगरपालिका–१८ खपौदीका ४२ वर्षीय कुमार जलारीले बिहीबार साँझ तालमा जाल हानेका बेला एसएलआर र त्यसमा प्रयोग

सुन तोलामा ३ हजारले घट्यो, चाँदी पनि ओरालो

काठमाडौं,फागुन १ । साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँले घटेर ३ लाख ३

खोटाङमा घरायसी विवादपछि एक व्यक्ति गम्भीर घाइते, उपचारका लागि काठमाडौं रिफर

खोटाङ,फागुन १। खोटाङमा एक व्यक्तिले घरायसी विवादका क्रममा आफैँलाई धारिलो हतियार प्रहार गर्दा गम्भीर घाइते भएका छन्। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाका ५४ वर्षीय मकरचन्द्र राईले शुक्रबार बिहान करिब साढे

नुवाकोटमा आज बालेन शाहको भेटघाट कार्यक्रम

नुवाकोट,फागुन १ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह आज नुवाकोट आउदैछ्न । उनको सचिवालयका अनुसार बिहान ९ः०० बजे काठमाडौंबाट नुवाकोट आउने तयारी रहेको छ । नुवाकोट क्षेत्र नं.

विश्व रेडियो दिवस आज मनाइँदै

काठमाडौँ,फागुन १ ।  आज विश्व रेडियो दिवस हो । रेडियो, सञ्चार विज्ञ तथा प्रसारकहरूको सहभागितामा विश्वका विभिन्न देशमा आज विविध कार्यक्रमका साथ यो दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक,

पोखरामा दुई सातापछि फोहर उठाउन थालियो

कास्की,फागुन १ । पर्यटकीय राजधानी पोखरामा दुई सातादेखि उठ्न नसकेको फोहर बिहीबार साँझदेखि उठाउन सुरु गरिएको छ । बजार क्षेत्रको सडक छेउ र चोकहरूमा थुप्रिएका फोहर लामो समयदेखि नउठ्दा पोखरा

तराई भू–भागका केही स्थानमा मध्याह्नसम्म हुस्सु, हिमाली भागमा बादल लाग्ने

काठमाडौँ,फागुन १ ।  हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ भने कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बादल लागेको छ । जल तथा मौसम पूर्वानुमान

पुँजीगत खर्च बढाइनुपर्नेमा जोड

काठमाडौं,फागुन १ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव लक्ष्मीकुमारी बस्नेतले पुँजीगत खर्च बढाएर जनतालाई सुशासनको प्रत्याभूत हुनेगरी कार्यसम्पादन गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसम्बद्ध निकायका प्रमुखलाई निर्देशन दिनुभएको छ ।

जलजलाका १८ शवदाहस्थल एकैपटक व्यवस्थित गरिँदै

पर्वत,फागुन १ । जिल्ला सदरमुकाम बेनी बजारसँगै रहेको जलजला गाउँपालिकाले पालिकाभित्र रहेका सबै शवदाहस्थललाई एकैपटक व्यवस्थित बनाउन पूर्वाधार निर्माण सुरु गरेको छ। सङ्घीय सरकारसँग लागत साझेदारीमा १८ स्थानका शवदाहस्थलमा आवश्यक