
काठमाडौँ, वैशाख २ — नेपाली कांग्रेसका गण्डकी प्रदेशसभा सदस्य दोर्णकुमार कुँवरले पदबाट राजीनामा दिएका छन्। मन्त्री बन्ने आकांक्षासहित मन्त्रिपरिषद् पुनर्गठनको प्रतीक्षामा रहेका उनी समावेश नभएपछि राजीनामा दिएको स्रोतले जनाएको छ।

काठमाडौं, वैशाख २ — प्रधानमन्त्री बालेन्द्र शाहले आज अपरान्ह मन्त्रिपरिषद् बैठक आव्हान गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज साढे ४ बजे बैठक बस्ने जानकारी प्रधानमन्त्रीका प्रेस सहजकर्ता सुरेन्द्र

काठमाडौँ, वैशाख २ — स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। आज सुनको मूल्य प्रतितोला रु ६ हजारले बढ्दा चाँदीको मूल्य पनि रु ३२० ले उकालो लागेको हो।

काठमाडौं, वैशाख २ । नुवाकोट–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य डा. अच्युतम लामिछानेले लामो समयदेखि बहुप्रतिक्षित छहरे–टोखा सुरुङमार्गको निर्माण कार्य तत्काल सुरु गर्न प्रधानमन्त्री बालेन्द्र शाह समक्ष माग गरेका छन्। सोमबार

काठमाडौँ,बैशाख २- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ११ पैसा र बिक्रीदर १४९ रुपैयाँ ७१ पैसा

काठमाडौँ, वैशाख २ । सरकारले आगामी पाँच वर्षभित्र औसत आर्थिक वृद्धि दर ७ प्रतिशत हासिल गर्दै प्रतिव्यक्ति आय ३००० अमेरिकी डलर पुर्याउने लक्ष्यसहित राष्ट्रिय प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ। सरकारका

काठमाडौँ,वैशाख १-काठमाडौँ महानगरपालिकाले आजदेखि रात्रिकालीन बससेवा सञ्चालन सुरु गरेको छ । साझा यातायातसँगको सहकार्यमा आज साँझ ७ः०० बजेदेखि पुल्चोकबाट बससेवा शुभारम्भ गरेको कामपाको कार्यवाहक प्रमुख सुनिता डङ्गोलले जानकारी दिनुभयो ।

• भरतसन्तोषी लामा नुवाकोट, वैशाख १ — नयाँ वर्ष २०८३ को पहिलो दिन, नुवाकोटको दुप्चेश्वर धाम परिसर असामान्य रूपमा गुन्जायमान थियो। धार्मिक आस्थाको केन्द्रका रूपमा परिचित यो स्थान एक दिनका

भक्तपुर,बैशाख १- नयाँ वर्ष २०८३ को आगमन भएसँगै आजको पहिलो सूर्योदयलाई स्वागत गर्न नगरकोटमा यतिखेर आन्तरिक तथा बाह्य पयटकको घुइँचो बढेको छ । भक्तपुरका प्रमुख गन्तव्य मानिएका पर्यटकीयस्थल नगरकोटबाट रानीकोटसम्मका होटल